ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
वनभोजका क्रममा छात्रामाथि यौन दुर्व्यहार, शिक्षक पक्राउ
अछामको साँफेबगर नगरपालिकामा शनिबार वनभोज गएका बेला शिक्षकले छात्रामाथि यौन दुर्व्यहार गरेको आरोप लागेको छ ।
शनिबार जिल्लाको पर्यटकीय क्षेत्र नैनीमा वनभोज गएका बेला साँफेबगर नगरपालिकाको वडा नम्बर १३ बाब्लामा मा…
बालविवाह गर्ने युवा सहित विवाह गराउने ३ जना पक्राउ
वीरगंज महानगरपालिका १६ स्थित भुटनदेवी मन्दिरबाट बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा विवाह गर्ने दुलही १८ वर्षीया किशोरी, सोही नगरपालिका १६ नगवा बस्ने दुलाहा १९…
कर्णालीले आफ्नो विकास खोजिरहेछ…
भौगोलिक बनावटको हिसाबमा अति विकट भए पनि प्राकृतिक सुन्दरताले र अमूल्य जडीबुटी, दुर्लभ वन्यजन्तुले गर्दा कर्णाली प्रदेश नेपालकै धनी मानिन्छ।
नेपालकै सबैभन्दा ठूलो ताल रारा, गहिरो ताल फोक्सुन्डो र विश्वप्रसिद्ध बुलबुले ताल यही प्रदेशमा…
सशस्त्र द्वन्द्व अन्त्य भएको १४ वर्षसम्म पनि न्याय पाएनन् पीडितले
तत्कालीन माओवादी र नेपाली सेनाबीचको सशस्त्र द्वन्द्व अन्त्य भई विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष बितेको छ । विसं २०६३ मा विस्तृत शान्ति सम्झौतामार्फत द्वन्द्व अन्त्य भएको घोषणा त भयो ।
दश वर्षसम्म चलेको द्वन्द्वमा जबर्जस्ती…
रुपन्देहीमा ५० हजार घुस सहित सशस्त्रका निरिक्षक र नायव निरिक्षक पक्राउ
५० हजार रुपैयाँ घुस सहित रुपन्देहीमा सशस्त्र प्रहरी निरिक्षक सहित दुइ जना पक्राउ परेका छन्। रुपन्देहीको गैडहवा गाउँपालिका लोण्डिहवामा रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पका प्रमुख समेत रहेका सशस्त्र प्रहरी निरिक्षक दधिराम पौडेल र…
कुहिएको अवस्थामा महिलाको शव फेला
सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।…
आफ्नै बुवासँग पैसा माग्न अपहरणको नाटक, ३ दिनपछि युवतीलाई प्रहरीले भेट्टायो
काठमाडौं । काठमाडौंको गोठाटार बस्ने २४ वर्षीया विद्या तिमल्सिना सोमबारबाट घरमा आइनन् ।
बुधबार (फागुन १२)मा परिवारकै एक सदस्यको मोबाइलमा धम्कीपूर्ण म्यासेज आयो । बुहारीको नम्बरमा आएको म्यासेज यस्तो थियो–‘तिमीहरुलाई यो केटी चाहिन्छ भने…
फेवाताल किनारमा एक युवक मृत भेटिए
पोखरा । पोखरामा एक युवक मृत फेला परेका छन् ।
लेकसाइड फेवातालको किनारमा रहेको बसुन्धरा पार्कमा बिहीवार विहान युवक मृत अवस्थामा भेटिएका हुन् ।
युवक अन्दाजी २२–२५ वर्षको जस्तो देखिने मंगोलियन हुलियाको रहेको प्रहरीले जनाएको छ ।…
तोरीबारीबाट समातिए १० जना जुवाडे
नवलपरासी, १२ फाल्गुन । पूर्वी नवलपरासीमा प्रहरीले १० जना जुवाडेलाई तोरीबारीबाट नियन्त्रणमा लिएका छन् ।
हुप्सेकोट गाउँपालिका १ बेलुवामा सोनु नेपालीको घर पछाडि बारीमा तास खेलिरहेको अवस्थामा नवलपुर प्रहरीले बुधबार १० जनालाई नियन्त्रणमा…
बुटवलमा जिपको ठक्करवाट मोटरसाइकल चालकको मृत्यु
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलको जीतगढीमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
बुटवल उप–महानगरपालिका वडा नम्बर १२ जीतगढी स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु १ च ९०५० नं.को पिक–अप जीपले विपरीत दिशाबाट बुटवल तर्फ…