समुह अनुसार हेर्नसहोस

समाज

संसद बिघटनको बिरोध गरेका शाह मन्त्री बने

संसद बिघटनको बिरोध गरेका प्रभु शाह मन्त्री भएका छन् । शाह आज भएको मन्त्रीपरिषद् बिस्तारका क्रममा शहरी बिकास मन्त्री बनेका हुन् । शाहले विघटनको निर्णय आत्मघाती हुने टिप्पणी गरेका थिए । पार्टीका दुई समूहका छुट्टाछुट्टै भएका भेलामा…

प्रदेशमा हारेका लामा संघीय सरकारका मन्त्री बने

प्रदेशसभा निर्वाचनमा हार बेहोरका दावा लामालाई मन्त्री पदको चिठ्ठा परेको छ । सिन्धुपाल्चोक क्षेत्र नं. १ ख बाट पराजित भएका दावा लामा ओली लाईनमा लागेका कारण मन्त्री बन्ने सौभाग्य प्राप्त भएको हो । उनी आज प्रधानमंत्री केपी ओलीले गरेको…

पुस १४ गतेदेखि लाइसेन्सको फारम खुल्ने

यातायात व्यवस्था विभागले आगामी पुस १४ गतेदेखि सवारी चालक अनुमति पत्र लाइसेन्सको फारम खोल्ने भएको छ। विभागले आज सूचना जारी गर्दै मंगलबारदेखि अनलाइनमार्फत् फारम भर्न सकिने जनाएको हो । कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि…

चितवनमा हप्तामा एउटा बलात्कारको घटना

चितवन । देशभर महिलासम्बन्धी हिंसा बढ्दै गर्दा जिल्लामा हप्तामा एउटा बलात्कार हुने गरेको देखिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्ता घटनामा बालिका बढी निशानामा परेका छन् । एक…

छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

उदयपुरको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–११ का ४० वर्षीय बाबुलाई केही समययतादेखि पटक–पटक बलात्कार…

कोरियाबासी नेपालीबाट न्यानो वितरण – भिडियो सहित

पूर्वी नवलपरासीको  मध्यविन्दु नगरपालिका वडा नं १, २, ३ र कावासोती १७ मा विपन्न वर्गका व्यक्तिहरुलाई न्यानो वितरण गरिएको छ । करिब ४५ घर विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको थियो । रोजगारीको शिलशिलामा कोरियामा रहँदै आएका…

अरुणखोलाको आइएमईबाट ११ लाख नगद चोरी

रामकुमार श्रेष्ठ - नवलपरासी, २७ मंसिर । पूर्वी नवलपरासीको अरुणखोलामा रहेको आइएमईमा गएराति चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० अरुणखोलामा रहेको विन्देश्वरी इन्टरप्राइजेज नामको…

९ वर्षीया बालिका बलात्कारको आरोपमा ५० वर्षीय पुरुष पक्राउ

९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एजजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका २१ दलाक्षी डेरा गरी बस्ने ५० वर्षीय बद्री बहादुर धिताल…

कावासोतीमा लैंगिक हिंसा विरुद्ध अन्तरक्रिया

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत आज कावासोतीमा अन्तरक्रियात्मक कार्यक्रम भएको छ । कावासोती नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा कावासोतीका वडा तहका महिला जनप्रतिनिधि, महिला सहकारी संस्थाका पदाधिकारी, लगायत महिला सञ्जालका…

तेस्रो बिहे गर्ने वडाध्यक्ष पक्राउ

बहुविवाह गरेको आरोपमा सल्यानका एक वडाध्यक्ष प्रक्राउ परेका छन्। बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र बहादुर कुमाईलाई प्रहरीले पक्राउ गरेको हो । वडाध्यक्षसँगै तेस्रो बिहे गरेकी उनकी श्रीमती भनिएकी ग्वाँमी विष्टलाई समेत…