ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
ड्राईभिङ स्कुल संघको केन्द्रीय समितिको बैठक कावासोतीमा सम्पन्न
ड्राईभिङ स्कुल संघको केन्द्रीय समितिको बैठक कावासोतीमा सम्पन्न
१९, पौष, नवलपुर—
कावासोतीमा सम्पन्न ड्राईभिङ स्कुल संघ नेपालको केन्द्रीय समितिको बैठकले ब्यवसायी प्रमाणपत्र ऐन निर्माण गर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ ।
बैठक…
वालिङमा शुरु भयो जग्गाको डिजिटल नापी
स्याङ्जाको वालिङ नगरपालिकाको वडा नं.१ बाट डिजिटल प्रबिधिबाट जग्गाको नाप शुरु भएको छ । नगर प्रमुख दिलिपप्रताप खाँणले वडा नं. १ को मझुवामा जग्गाधनी, नापीका कर्मचारी लगायतको उपस्थितिमा नापी कार्यको उद्घाटन सहित शुभारम्भ गरेका छन् ।
नाप…
“ब्राउन सुगर” सहित सासु–बुहारी पक्राउ
लागुऔषध “ब्राउन सुगर” सहित सासु–बुहारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट उनीहरुलाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ इत्रामखोलाका २४ वर्षीया शान्ति सिंह र उनकी सासू कौशिला सिंहलाई…
नेपाल सुन्नी मुस्लिम राष्ट्रिय डेभ्लपमेन्ट नवलपरासीको बार्षिक सभा
परासी, १५ पुष । नेपाल सुन्नी मुस्लिम राष्ट्रिय डेभ्लपमेन्ट एण्ड वेलफेयर सोसाईटी जिल्ला कार्यसमिति नवलपरासीको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । सोसाईटीका जिल्ला अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाको अध्यक्षता तथा मौलाना मुफ्ती…
२ केजी गाँजासहित युवक पक्राउ
प्लाष्टिकमा गाजा बोकेर हिडिरहेका २० बर्षीय युवकलाई स्याङ्जा प्रहरीले पक्रेको छ । पुतलीवजार नगरपालिकाको काफलडाँडामा हिडिरहेका बारा बैनौलीका मिरहसन अन्सारीलाई प्रहरीले २ केजी गाँजासहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका…
सडक दुर्घटनामा २ जनाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी शनिश्चरेमा सडक दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।
हरियाली सामुदायिक वन अगाडि जीपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पुर्वबाट…
लाइसेन्स अनलाइन फाराम खुल्यो
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम आजदेखी खुलेको छ।
चैतदेखि बन्द भएको अनलाइन फाराम सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुसालले जानकारी दिए ।
अहिलेलाई दैनिक कोटा तोकेर आवेदन लिन थालिएको हुँदा अब…
१६ बर्षीया किशोरीको शव खोलामा
शनिबारदेखी हराएकी १६ बर्षीया किशोरीको शव फेला परेको छ । कपिलवस्तुको शिवराज ३ की १६ बर्षकी दीपा रोक्का मृत भेटिएको प्रहरीले जनाएको छ ।
मदवा स्थित जवई खोलामा आज सोमवार मनवाकै किशोरी मृतावस्थामा भेटेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी…
छोराको सम्झनामा हुप्सेकोटका मल्ल दम्पतीद्धारा न्यानो कपडा प्रदान
छोराको सम्झनामा हुप्सेकोटका मल्ल दम्पतीले बिद्यार्थी बालबालिकालाई न्यानो कपडा बितरण गरेका छन् । हुप्सेकोट ४ रूम्सीमा रहेको हुप्सेकोट माध्यमिक विद्यालयका नर्सरीदेखि कक्षा ५ सम्मका १ सय ३ जना बिपन्न बिद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको…
बिप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त
संखुवासभामा नेकपा बिप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त भएको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच चैनपुर ४ मा गोली हानाहान भएको छ ।
विप्लबका हतियार सहितका कार्यकर्ता रहेको विशेष सुराकीका आधारमा खटिएको…