समुह अनुसार हेर्नसहोस

समाज

प्रेमिकालाई भेट्न बोलाएर सामूहिक बलात्कार

विराटनगर । मोरङ्मा प्रेमीको संलग्नतामा किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । एक १७ वर्षीया किशोरीलाई उनकै प्रेमीले बोलाएर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धानबाट खुलेको हो । प्रहरीले घटनामा…

जन्मदिनमा सुरक्षाकर्मीलाई चाउचाउ र पानी वितरण

दिपकराज भट्ट - डडेल्धुरा । डडेल्धुराको अमरगढि नगरपालिकाका सुरक्षाकर्मीको पोष्टहरुमा आज अमर भाटले आफ्नो जन्मदिनको अवसरमा चाउचाउ र पानी वितरण गरेको छ । कोरोना नियन्त्रणका लागि निरन्तर जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीको महान कार्यको…

कतारको जेलमा रहेका १७ जना नेपालीलाई आममाफी

विभिन्न अभियोगमा कतारको जेलमा रहेका १७ जना नेपालीले आममाफी पाएका छन् । विश्व महामारीको अवस्थालाई मध्य नजर गर्दै तथा कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखेर कतारका अमिर शेख तमिम बिन हमाल अल थानीले आममाफी दिने घोषणा…

सरकार यति कठोर किन? घर फर्किन चाहनेलाई जान देउ- अध्यक्ष पौडेल

काठमाडौ / मिडिया नेपालका केन्द्रिय अध्यक्ष गोपाल पौडेलले काठमाडौमा रहेका झापालीहरुलाई घर फर्किने व्यवस्था मिलाइदीन सरकार संग आग्रह गरेका छन् । लामो लक डाउन झेल्नु पर्दा काठमाडौमा बस्न अत्यन्तै असुविधा भएकाहरूलाई घर पठाइदिन आग्रह…

पाल्हीनन्दन गाउँपालिकाद्वारा घरघरै पुगेर बाँढ्यो सामाजिक सुरक्षा भत्ता

रामकरण हरिजन - परासी (पाल्हीनन्दन) । कोरोना भाईरस कोभिड (१९) बाट सुरक्षित रहनको लागि पश्चिम नवलपरासी पाल्ही नन्दन गाउपालिकाले घरघर पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । कोरोनाको संक्रमणबाट बच्नका लागि भिडभाड हुन नदिनका लागि…

बिहेको प्रलोभन देखाई बलात्कार

गोरखामा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–७ का २६ वर्षीय रामशरण सिर्मललाई बलात्कारको आरोपमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले…

लकडाउनमा महाकाली नदीबाट मान्छे ओसार्ने प्रहरी खोरमा

लकडाउनको समयमा महाकाली नदीबाट मान्छे ओसारपसारमा संग्लन रहेको भन्दै दार्चुलामा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार राती महाकाली नदीबाट नेपाल भित्र्याइरहेको अवस्थामा महाकाली नगरपालिका-७ का २३ वर्षीय करन टमटालाई प्रहरीले…

विवाहमा पाँचजना बढी सहभागी हुन नपाइने, सामाजिक दुरी कायम गर्नुपर्ने

कञ्चनपुरमा हुने विवाहमा अधिकतम ५ जनामात्रै सहभागी हुन पाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोनाभाइरसको जोखिम न्युनीकरण गर्नका लागि यस्तो निर्णय गरेको छ । प्रशासनको निर्णयमा भनिएको छ,“विवाह प्रयोजनमा अधिकतम ५ जना उपस्थित…

रकम विवादमा छोराले कुटपिट गर्दा बाबुको मृत्यु

धनुषाको शहीद नगरपालिकामा एक युवक आफ्नै बाबुको हत्या आरोपमा पक्राउ परेका छन् । रकमसम्बन्धी बादविवादमा शहीद नगरपालिका ९ बिर्ताका ५५ वर्षका सौखी सदालाई छोरा २९ वर्षका नथुनी सदाले घरेलु हतियारले हिर्काउँदा आइतबार राति मृत्यु भएको हो ।…

गरिबलाई वितरण गर्न लागिएको राहात लुट्ने ५ जना पक्राउ

वीरगन्ज– लकडाउनका कारण प्रभावित दैनिक ज्यालादारी गर्ने व्यक्तिका परिवारलाई दिन खोजिएको राहात लुटपाट गर्ने ५ जना पक्राउ परेका छन् । पर्साको पर्सागढी गाउँपालिका–५ पचमुखी टोलमा वितरण गर्न खोजिएको राहात लुटपाट गर्नेलाई प्रहरीले पक्राउ गरेको…