समुह अनुसार हेर्नसहोस

समाज

सडकमा पैसा फाल्ने महिला दुई जनाकै रिपार्ट पोजेटिभ

जनकपुरधाम, बैशाख ७ कोरोना भाइरसको त्रासको बेला लुकीछिपी सडकमा जथाभावी पैसा फालेर भागेका दुई महिलाको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ। प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएको धनुषाका प्रमुख जिल्ला…

शौच गर्न निस्केकी १० बर्षिया बालिका बलात्कृत

लकडाउन भएयता रौतहटमा ३ वटा बलत्कारका घटना भएका छन । पछिल्लो समय शौच गर्न निस्किएकी एक बालिका बलत्कारको शिकार बनेकी छिन् । रौतहटको फतुवा बिजयपुर नगरपालिका वाड नं. ५ मा ५५ बर्षिय पुुरुषले १० बर्षिया बालिकालाई बलात्कार गरेका हुन् । ५५…

चिर्पट प्रहार गरी श्रीमानको हत्या

प्युठानको मर्कावाङमा पत्नीले चिर्पटले पतिको टाउकामा प्रहार गरी हत्या गरेकी छन् । माण्डवी गाउँपालिका–२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले हत्या गरेको अभियोग लगाइएको छ । दाङको बङ्गलाचुली गाउँपालिका वडा नं…

गाई चोरी गरी काटेको अभियोगमा पाँच जना पक्राउ

रसुवामा गाई काटेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको उत्तरगया गाउँपालिका–४ मनि गाउँका ३० वर्षीय रामहरि तामाङ, २१ वर्षीय भुवन गलान, २० वर्षीय सन्तबहादुर थिङ, २० वर्षीय दिपेन्द्र थिङ र ३५ वर्षीया…

सुनवलका मनकारी ब्यापारीहरु द्धारा राजमार्गमा हिडने पैदल यात्रुलाई खाना खुवाउदै

गोपी ज्ञवाली । नवलपरासी, ५ बैशाख । पछिल्लो करिब एक महिना देखी सरकारले देशभरि लागु गरेको लकडाउनका कारण पुर्वपश्चिम लोकमार्गमा पैदल हिडेर घर जान थालेका पैदल यात्रीहरुलाई सुनवलका केही मनकारी ब्यापारीहरुले बाटोमा निशुल्क खाना खुवाउने…

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु बिच कुटाकुट,वडा अध्यक्षको हात भाचियो

 बैशाख ४ स्याङ्जा। कोरोना संक्रमणले आक्रान्त बनाईरहेको बेला लकडाउन उल्लंघन गर्दै जनप्रतिनिधिहरुले आफ्नो शक्तिको दुरुपयोग गरेको समाचारहरु बाहिर आइरहेको बेला स्याङ्जाको गल्याङ्ग नगरपालिका -८ चिउरीको एक कटेजमा जनप्रतिनिधिविच नै झडप भएको छ ।…

लकडाउन कडा गर्दै सरकार,नमाने एक महिना जेल,अधिकार प्रजिअलाई

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सङ्ख्यात्मक रुपमा परीक्षण बढाउने निर्णय गरेको छ । यस्तै सरकारले गरेको लकडाउन उल्लङ्घन गर्ने व्यक्तिलाई प्रहरी प्रशासनले कडाइ गरी थुनामा…

रूपन्देहीमा १५ बर्षीया बालिका बलात्कृत

रुपन्देहीको सैनामैनामा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् । बुधबार सैनामैना १ बाट ३७ वर्षीय मानबहादुर सुनारीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख खिमलाल भट्टराईले बताए । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी…

लकडाउनमा पनि मापसे गरेर सडकमा, २१ सवारी चालकमाथि कारवाही

काठमाडौं :लकडाउन अवधिभरमा मादक पदार्थ पिएर सवारी साधन सञ्चालन गरेका माथि कारवाही भएको छ। मापसे गरेर चलाइएका सवारीसाधनलाई लकडाउनभर नियन्त्रणमा राखिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए। यस अवधिमा…

नवलपरासीमा गाँजा सहित ३ जना पक्राउ

शोभा जिसी - नवलपरासी, १ बैशाख । नवलपरासीमा लकडाउनको बेलामा पनि गाँजा तस्कर गर्ने गरेको पाइएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ७ स्थित रामबासमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा ९४ प ७६६८ नम्बरको पल्सर मोटरसाइकलमा आएका दुई…