ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ
हँसिया प्रहार गरी आफ्नै बुवाको हत्या गरेको अभियोगमा कृष्णपुर नगरपालिका-४ लालीगुराँस टोल बस्ने २४ वर्षीय सिमन रानालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
५५ वर्षीय बाबु तौला रानालाई घरको आँगनमा हँसिया प्रहार गरी हत्या गरेको भन्ने खबर…
स्थानीयको झगडाले एकको मृत्यु
हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा चैत १ गते स्थानीय बीच भएको झगडामा घाइते जीतबहादुर पाख्रिनको शनिबार राति मृत्यु भएको छ ।
स्थानीयबीच झगडा हुँदा घाइते ४० वर्षीय जीतबहादुरको ललितपुरस्थित एक अस्पतालमा उपचारको क्रममा गएराती १० बजे…
नवलपरासीमा राहतमै घोटलाः सर्वत्र आलोचना
रामकुमार श्रेष्ठ -
नवलपरासी, ३० चैत्र । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनबाट गरिव तथा विपन्न परिवार भोकभोकै मर्न नपरोस् भनेर वितरण गरिएको राहतमै घोटला गरिएको पाइएको छ ।
नवलपरासीको रामग्राम नगरपालिकामा राहत वितरण गर्दा कुहिएको…
प्रहरीकै घरमा काम गर्ने १४ वर्षीया किशोरी मृत फेला
प्रहरीकै घरमा काम गर्न राखेकी किशोरी मृत्त फेला परेकी छिन् । बाजुरा घर भएकी १४ वर्षीया किशोरी ललिता विष्टको शव बिहीबार राति बाँकेको नेपालगञ्ज शान्तिनगरस्थित महिला प्रहरी हवल्दार शान्ता मल्लको घरमा झुण्डिएको अवस्थामा फेला परेको हो ।…
रामग्राम नगरपालिकाले वितरण गरेको चामल कम तौल
परासी, चैत २९ । पश्चिम नगरपालिकाको रामग्राम नगरपालिकाले वितरण गरेको राहतको चामलको बोरामा तौल कम रहेको पाइएको छ । राहत पाएका गरिब तथा विपन्न वर्गले प्राप्त राहतको चामलको १० र ५ किलोको बोरामा तौल कम रहेको दाबी गरेपछि रामग्राम नगरपालिकाले…
राहत वितरणमा भएको लापरवाहीको छानविन गर्न माग
परासी, चैत २९ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले गरेको राहत वितरणमा चरम लापरवाही भएको भन्दै छानबिन गरी कानुन बमोजिम कारवाही गर्न उपभोक्ता हित संरक्षण मञ्च पश्चिम नवलपरासीले माग गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई…
कालीगण्डकी नदीमा हामफालेर मृत्यु, एक जना बेपत्ता
गण्डकी प्रदेशमा नदीमा हामफालेर एकको मृत्यु र एक डुबेर बेपत्ता भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भई पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा बस्दै आएका ३५ वर्षीया देवकी थापा मगर छन् ।
पर्वत जिल्लास्थित…
रातको नाममा तनहूँमा स्थानीय तहले नै बाड्यो कुहिएको चामल
तनहुँ– कोरोना भाइरसको संक्रमण रोक्न जारी गरिएको लकडाउन प्रभावितका लागि तनहुँको एक स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ ।
बन्दीपुर गाउँपालिका वडा नं ५ ले कल्चोक क्षेत्रका केही घरपरिवारलाई वितरण गरेको चामल…
रौतहटमा मस्जिदमा भीड हटाउन गएका प्रहरीमाथि हातपात
मुस्लिमहरूको पर्व सबेबारातको पूर्वसन्ध्यामा रौतहटको परोहा नगरपालिकाअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ।
मस्दिजमा एकै ठाँउमा सयौंको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा गएका…
आफ्नै बाबुलाई भाला प्रहार गर्ने युवक पक्राउ
आफ्नै बुबा ५० वर्षीय गोपाल लिम्बुलाई धारिलो हतियार भाला प्रहार गरी घाइते बनाइएको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले धनकुटाको चौबिसे गाउँपालिका-७ पोस्तके बस्ने विनोद लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।…