समुह अनुसार हेर्नसहोस

समाज

ताला तोडेर राहत बितरण

नवलपरासी । हुप्सेकोट गाउपालिकाको कार्यालयमा खाद्यान्नराहत सामाग्री राखिएको गोदाममा अज्ञात समुहले लगाएको ताला तोडेर राहत बाडिएको छ । हुप्सेकोटमा बिपन्न परिवारलाई बितरण गर्न गाउपालिकाले खरिद गरेर राखिएको खाद्यान्न सामाग्री गोदाममा अज्ञात…

मध्यविन्दु नगरपालिकाको विपद् कोषमा कर्मचारीबाटै ३ लाख ८९ हजार सहयोग

चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका अन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीहरुले नगरको विपत व्यवस्थापन कोषमा ३ लाख ८९ हजार १ सय ४९ रुपैया सहयोग हस्तान्तरण गरेका छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम…

हुप्सेकोटमा संकटको बेलामा पनि जुंगाको लडाइ, राहत भण्डारकक्षमै तालाबन्दी

रामकुमार श्रेष्ठ - नवलपरासी, २५ चैत्र । पूर्वी नवलपरासीको हुप्सेकोटमा झण्डै ३ महिना अघिदेखि चलेको जुंगाको लडाइ अझै सकिएको छैन । राष्ट्रिय संकटको बेलामा पनि हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे र सत्ताधारी दल नेकपाबीचको लडाइ…

कावासोती ३ वडाले माग्यो २ सय ५ घरलाई राहत, नगरपालिकाले दियो १ सय ४९ घरलाई

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा वडा कार्यालयले नगरपालिकासँग २ सय ५ घरलाई राहत माग गरे पनि नगरपालिकाले जम्मा १ सय ४९ घरलाई मात्र राहत पठाएको छ । यो अवस्था कावासोती ३ मा मात्र नभएर अन्य वडामा पनि रहेको स्थानीय जनप्रतिनिधिहरुले…

लकडाउनको कारण यस बर्षको थारु समुदायको संसारी पूजा स्थगित

कावासोती । कोरोनाको त्रासका कारण नेपालमा लकडाउनको समय लम्बिदै गएपछि नवलपुर र चितवनका थारु समुदायले धुमधामका साथ मनाउने संसारी पूजा यस बर्ष स्थगित भएको छ । हरेक बर्ष चैत्र पूर्णिमा दिन गरिने संसारी पूजा यस बर्ष चैत्र २६ गते परेको थियो ।…

गण्डकी प्रदेशमा कोरोना संक्रमित बोक्ने छुट्टै एम्बुलेन्स

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना शंका गरिएका र कोरोना संक्रमित पुष्टि भएकाहरुका लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ। प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका…

नवलपरासीमा लागुऔषध सहित एक जना पक्राउ

नन्दु यादव - परासी । नवलपरासीको सुस्ताबाट एकजना युवक लागू औषध सहित पक्राउ परेको छ । पश्चिम नपलपरसीको सुस्ता गाउँपालिका वडा नम्बर ३ बलुवाटोलबाट कुडिया प्रहरी चौकिको गस्ती टोलीले विशेष सूचनाको आधारमा एक जना युवकलाई लागुऔषध सहित पक्राउ…

भागेश्वर गाउपालिकामा रहेकाे क्वारेन्टाइनकाे अनुगमन ।

दिपकराज भट्ट / भागेश्वर -डडेल्धुराकाे भागेश्वर गाउपालिकाले जिल्ला स्वास्थ कार्याल डडेल्धुरा प्रमुख आासुतोष श्रेष्ठ , गाउपालिका अध्यक्ष काैशिला भट्ट जिल्ला प्रशासन का कर्मचारी,जिल्ला समुन्व्य प्रमुख गणेश भट्ट र गाउपालिकाका…

यश क्लवद्दारा राहत बितरण

चैत्र । बिश्वमा महामारिको रुपमा फैलिरहेको कोरोना भाइरसले यति बेला देशको सबै स्थानमा त्रासको बाताबरण तयार भएको छ । कोरोना भाइरसको संक्रमणलाई हटाउन तथा न्यूनीकरण गर्न सरकारले लकडाउन गरेको पनि ८ दिन भैइसकेको छ । कोरोना भाइरस रोकथाम र…

कोरोना भाइरस भएको भन्दै फेसबुकमार्फत अफवाह फैलाउने पक्राउ

कोरोना भाइरसबारे अफवाह फैलाएको आरोमा कञ्‍चनपुरको बेलडाँडी गाउँपालिका २ का २३ वर्षीय गोपाल सुनारलाई प्रहरीले पक्राउ गरेको छ।फेसबुकमा महेन्द्रनगरको अञ्‍चल अस्पतालम कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ भन्दै सुनारले स्टाटस…