ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
पृथ्वी चन्द्र अस्पतालमा लाखौंको औषधि म्याद नाघेर खेर गयो
परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पतालले निःशुल्क वितरण गर्न दिएको लाखौँ मूल्यको औषध म्याद सकिएर फाल्नु परेको छ ।
लड प्रेसर, कोलेस्ट्रोल कम गर्ने औषधि लगायतका औषधिहरु म्याद सकिएर नष्ट…
गुल्मीदरबार गाउँपालिकाका अध्यक्षको ब्लड क्यान्सरबाट निधन
बुटवल । गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको निधन भएको छ ।
७४ वर्षीय थापाको बिहीबार आज बिहान काठमाडौंमा निधन भएको हो ।
लामो समयदेखि ब्लड क्यान्सरकार बिरामी रहेका अध्यक्षलाई १० दिनअघि अस्पताल भर्ना गरिएको थियो…
सार्वजनिक यातायातमा बढाइएको भाडा फिर्ता लिन माग
उपभोक्ताकर्मी संस्था कन्जुमर आई नेपालले सार्वजनिक यातायातमा बढाइएको भाडादर अबिलम्ब फिर्ता लिन सरकारसँग जोडदार माग गरेको छ । जाँदाजाँदै केपी शर्माओली नेतृत्वको सरकारले उपभोक्ता सर्वसाधारण जनताको ढाड सेक्ने गरी सवारी साधनको भाडा बृद्धि…
घाँस काट्न जाने क्रममा लडेर मुत्यु
बागलुङ । बागलुङको गलकोट नगरपालिका–८ काँडेबास पचुवामा घाँस काट्न जाने क्रममा लडेर एक जनाको मुत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीयवासी ३३ वर्षीय अशोक कँडेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल…
वास्तु टिप्स : घरमा राखिएका यी ६ पुराना चिज मानिन्छन् अशुभ, तुरुन्त हटाउनुहोस्
घरमा राखिएको हरेक एउटा चिजले शुभ र अशुभ प्रभाव पार्छ । यस्ता चिजले घरको माहौल निर्धारित गर्छ । वास्तुका अनुसार घरका केही वस्तुले सकारात्मक त केहीले नकारात्मक ऊर्जा ल्याउँछ । सकारात्मक उर्जा भएका वस्तु राख्दा घरमा सुख–समृद्धि आउँछ भने…
पश्चिम नवलपरासीमा २२ लाखको हरियो मटर बरामद
हरि शर्मा
परासी, २९ असार। अवैध रुपमा भारततर्फ लैजादै गरेको २२ लाख बराबरको हरियो केराउलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बरामद गरेको छ ।
६ वटा पिकअप भेनमा राखेर लैजादै गरेको अवस्थामा १ सय ८० क्विण्टल केराउ बरामद गरिएको…
नवलपुर जिल्लामा १६ अर्ब ५५ लाख २१ हजार रुपैया राजश्व संकलन
नवलपुर,२८ असार । नवलपुर जिल्लामा १६ अर्ब ५५ लाख २१ हजार रुपैया राजश्व संकलन भएको छ । आन्तरिक राजश्व कार्यालय कावासोतीका सूचना अधिकारी अमृत अधिकारीका अनुसार चालु आर्थिक वर्षको असार २३ गतेसम्म उक्त रकम बरावरको राजश्व संकलन भएको हो ।…
अर्धनग्न अवस्थामा युवतीको शव फेला
झापाको बिर्तामोडमा एक जना युवती मृत फेला परेकी छन् । बिर्तामोड-५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव फेला परेको हो। बस्नेतको शव अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले घटनाको अनुसन्धान गर्दै आएको…
विनयी त्रिवेणी गाउँपालिकामा खाद्यको अधिकार सम्बन्धी अन्र्तक्रिया
चोरमारा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा खाद्यको अधिकार सम्बन्धी अन्र्तक्रिया कार्यक्रम भएको छ ।
खाद्यको अधिकार सम्बन्धमा शिक्षक, अभिभावक, विद्यार्थी…
पारीजात सामुदायिकले गर्यो पर्यटन पार्क जाने बाटोमा बृक्षारोपण
पश्चिम नवलपरासी बर्दघाट मा रहेको पारीजात सामुदायिक बनको पर्यटन पार्कमा जाने बाटोको दुवै तर्फ बृक्षारोपण गरिएको छ । कपुरका १५० र धुपीका ५० गरी २ सय विरुवा रोपिएको सामुदायिक बनका अध्यक्ष चुडामणी भण्डले जानकारी दिनुभएको छ । बृक्षारोपण…