समुह अनुसार हेर्नसहोस

समाज

बागलुङमा विषाक्त मदिरा पिउँदा चारजनाको मृत्यु

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त…

मुख्यमन्त्री पोखरेलद्वारा मध्यविन्दु नगरपालिका भवन उद्घाटन

नवलपुर :  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको नयाँ सुविधासम्पन्न भवन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेका छन् । मध्यविन्दु–७ चोरमारामा निर्माण गरिएको प्रशासनिक भवनको सोमबार…

कावासोतीमा तास खेलिरहेका ६ जना पक्राउ

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ अठ्ठाइस बिगाहामा तास खेलिरहेका ६ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । १९ हजार २ सय ८५ रुपैयाँ नगद र एक बुक तास सहित ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

साथीलाई फोन गरी नारायणीमा फाल हाल्छु भनि वेपत्ता

गैडाकोट । चितवनको रत्ननगर नगरपालिका ३ बस्ने २८ बर्षीय सुनिल तामाङ आइतबारदेखि वेपत्ता भएका छन् । आफ्नो साथी शंकर चौधरीलाई फोन मार्फत बिहान १० बजेतिर नवलपरासी (पूर्व) गैडाकोट नगरपालिका वडा नं. १ ब्रिटिस क्याम्प स्थित नारायणी नदीमा हाम…

नवलपुरमा २ जनालाई बलात्कारीलाई जन्मकैद सजाय

नवलपुर । नवलपुर जिल्ला अदालतले बलात्कार गरेको अभियोगमा २ जनालाई जन्मकैदको सजाय सुनाएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ९ बस्ने २७ वर्षीय रोहित थापा र विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ रानीनगरका १५ वर्षीय एक किशोरलाई…

नवलपुरमा मानव वेपत्ताको कहाली लाग्दो तथ्यांकः बर्षेनी बढ्दै, एक बर्षमै ३ सय बढी वेपत्ता

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट ४ की विना सापकोटा हराएको दुई साता भयो । उनको अझै अत्तोपत्तो छैन । गैडाकोटकै शारदा लामिछाने छोरा प्रनिश लामिछाने सहित हराएकी झण्डै एक बर्ष हुन लाग्यो उनको पनि अझै अत्तोपत्तो छैन । यि दुई घटना…

मुग्लिङको जाममा फसेकी महिलालाई ट्रकमै ४ जनाले गरे पटक पटक बलात्कार

भरतपुर, १ साउन । रूकुम घर भएकी १९ वर्षीया युवती असार २७ गते काठमाण्डौँ कलंकीबाट बुटवल जाने भनेर ट्रक चढिन् । यात्राका लागि बस नपाएपछि बाध्य भएर उनी ट्रक चढिन् । हातदिँदा ना ५ ख २८७० नम्बरको ट्रकले उनलाई चढायो । जहाँ चालक ३० वर्षका सुनिल…

नवलपुरको हुप्सेकोटमा बाढीले ३ घर भासियो, २८ घर जोखिममा

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोटमा निरन्तर बर्षासँगै आएको बाढीले जमिन कटान गर्दा ३ घर भासिएको छ भने २८ घर उच्च जोखिममा परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार हुप्सेकोट गाउँपालिका ५ बाकखोरको…

साउनमा किन लगाइन्छ हरियो पहिरन ?

आजबाट साउन महिना सुरु भएको छ । साउनको सुरुवातसंगै अहिले अधिकाशं महिलाका हातमा मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ । त्यसमाथि नेपाली हिन्दु नारीहरुकालागि साउन विशेष महत्वको महिना भएकाले पनि यो महिना सुरु हुन नपाउंदै महिलाहरु…

पोखरा महानगरपालिकाका मेयर जिसीलाई हृदयघात

पोखरा, १ साउन । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात भएको छ । उनलाई थप उपचारार्थ काठमाडौं लैजाने तयारी छ । आज बिहान ४ बजे हृदयघात भएपछि मेडिप्लस अस्पताल लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल अस्पताल, फूलबारी लगिएको थियो ।…