ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
लौरोले टाउकोमा हानेर दुई किशोरले गरे आफ्नै साथीको हत्या
प्यूठान । गत सोमवार विहान मृत्त अवस्थमा भेटिएका युवाको हत्या भएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ । प्यूठान नगरपालिका–१० नेपानेमा मृत्त अवस्थमा भेटिएका २४ वर्षिय हेमन्त भन्ने नरेन्द्र पुन मगरको हत्या भएको पुष्टि भएको हो ।
सोहि ठाँऊ…
आमा समूहद्वारा कोरोना विरामीलाई आर्थिक सहयोग
गोपी ज्ञवाली -
नवलपरासी । पश्चिम नवलपरासीको सुनवल स्थित सुनवल आमा समूहका महिलाहरुले स्थानीय कोरोना विरामीलाई आर्थिक सहयोग गरेका छन ।
सुनवल नगरपालिका वार्ड नम्बर १ निवासी खरी पुनका छोरा सुमन पुन कोरोना संक्रमणबाट विरामी भई करिब पछिल्लो…
सीमाबाट छिरेका भारतीय श्रमिकलाई फिर्ता पठाइयो
हरि शर्मा -
परासी । पश्चिम नवलपरासीका विभिन्न सीमावर्ती नाकाबाट छिरेका खेत रोप्ने भारतीय श्रमिकलाई बिहीबार फिर्ता पठाइएको छ ।
सीमावर्ती नाकामा आउजाउमा रोक लगाइएपनि करिब २ हजार बढीको संख्यामा भारतीय श्रमिकहरु जिल्ला छिरेका थिए ।…
जिल्ला अस्पताललाई अक्सिजन कन्सन्टेटर प्रदान
कावासाेती । ग्रेटर रिडिंग नेपाली समाज युकेले मध्यविन्दु जिल्ला अस्पताललाई अक्सिजन कन्सन्टेटर प्रदान गरेको छ । मध्यविन्दु जिल्ला अस्पताललाई ग्रेटर रिडिंग नेपाली समाज युकेले पाँच थान अक्सिजन कन्सन्टेटर प्रदान गरेको हो ।
जिल्ला अस्पतालमा…
गैडाकोटबाट तासको खालबाट १० जना पक्राउ
नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटको दुई स्थानबाट गैडाकोट प्रहरीले तास खेलिरहेका १० जनालाई नियन्त्रणमा लिएको छ ।
गैडाकोट १३ मा रहेको प्रेमबहादुर भण्डारीको खाजार घरबाट नगद ६२ हजार ७ सय २५ रुपैयाँ र ४ बुक तास सहित ७ जनालाई र गैडाकोट १३…
पश्चिम नवलपरासीमा प्रहरीद्वारा मदिरा बरामद
श्याम थापा -
सुस्ता २९ जेठ - पश्चिम नवलपरासीमा प्रहरीले मदिरा बरामद गरेको छ । जिल्लाको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्थित नारायणी नदिको किनारमा बेवारिसे अवस्थामा राखिएको ४८ पेटी सौफी नामकको करिब ५० हजार बराबरको मदिरा प्रहरीले…
६२–६४ उमेर समूहका लागि बुधबार कावासोतीमा कोभिड खोप
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा बुधबार ६२ देखि ६४ बर्ष उमेर समूहका लागि कोभिड १९ को पहिलो चरणको खोप लगाइने भएको छ ।
भोलि विहान १० बजेदेखि ४ बजेसम्म कावासोतीका ५ स्थानमा खोप लगाउने कार्यक्रम रहेको छ ।
कावासोतीको शिवमन्दिर…
दक्षिण कोरियाका नेपालीले पठाए ८ वटा आइसियू बेड
कावासोती । दक्षिण कोरियामा रहेका पूर्वी नवलपरासीका युवाहरुले कोरोनावाट जिल्लावासीलाई जोगाउन ८ वटा आइसियू बेड पठाएका छन ।
कावासोतीमा रहेको जिल्ला अस्पतालमा करिब ६ लाख मुख्य बराबरको आइसियू बेड मंगलवार एक समारोहका बिच हस्तान्तरण गरिएको…
धादिङको ज्वालामुखी गाउँपालिकालाई रोटरी क्लबद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण
केशब तिवारी -
धादिङ । रोटरी क्लब अफ नारायणी मिड टाउनले कोभिड १९ रोग रोकथाम तथा नियन्त्रणका लागि धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका अन्तर्गत रहेको स्वास्थ्य शाखा कार्यालय लाई नगद एकलाख एकासी हजार आठ सय अड्तिस रुपैयाँ बराबरको पिपिई सेट ,…
नवलपुरमा लागुऔषध सहित १ जना पक्राउ
नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटबाट गैडाकोट प्रहरीले लागुऔषध सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।
गैडाकोट ४ काँग्रेस चोकमा गैडाकोट १० पितौजी निवासी ३० बर्षीय संजय उपाध्यायलाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनलाई लागुऔषध सहित पक्राउ गरेको…