समुह अनुसार हेर्नसहोस

कविता/गजल/मुक्तक

म मरेर केही हुन्न

डा. शिव शंकर बस्याल - म मरेर केही हुन्न देश बाँचेपछि म रोएर केही हुन्न देश हाँसेपछि ।। पहाड बोकी छातीभरी तराई मुटु भित्र हिमाल पहाड मधेषका सजाई मानचित्र ।। दुख भित्र…

के यही थियाे शहीदकाे सपना ?

अर्जुन अविरल - खै कसलाई भन्ने, खै कसलाई साेध्ने शहीदकाे सपना के थियाे ? भाेकाले खान पाउनु पर्छ नाङ्गाले लाउन पाउनु पर्छ भूमीहीनले भूमि पाउनु पर्छ मान्छे मान्छेकाे भेदभाव हट्नु पर्छ धनि गरिबकाे खाडल पुरिनु पर्छ सायद यही थियाे…

प्रचण्डलाई खुल्ला पत्र – कविता

अमृत क्षेत्री तिमीले आत्महत्या गर्नै पर्छ प्रचण्ड यो ठूलो खड्गको घाउले गाल्दै छ तिमीलाई के गर्छौ अब, खड्ग बोक्यौ, डाक्टर वैद्ध धपाईहाल्यौ तिम्रा गणतन्त्रमा केही नाप्दैनन् काजीले अब काजी पाजी कोहि छैनन् तिम्रा आफ्ना देख्यौ, अब…

मोदीजीलाई पत्र

सदानन्द अभागी -  मेदी तिमी भारतमा राम्रैसँग उदायौं, छिमेकीहरूमा नयाँ आशाको पालुवा पलायो नेपाल भ्रमणमा आयौ पशुपतिनाथको दर्शन पायौं तिम्रा गहकिला सम्बोधनले नेपाली नेता र जनता रमाए, अव नेपाल भारत सम्बन्ध सुमधुर हुने छ हाम्रा…

गजल –  नठान भो धेरै मुस्किल

सदानन्द अभागी - नठान भो धेरै मुस्किल सङ्घर्षसमा जुट्नुपर्छ भात खाने थाल छैन टपरीलाई खुट्नुपर्छ चोर बढ्छन् डाँका बढ्छन् बेरोजगारी बढेपछि विवश छन् मानिसहरू ज्यान पाल्न लुट्नुपर्छ देशले दिने केही छैन, नेता दिने भाषणमात्र सबै…

बाल कविता: सिकाइदिनुस् आमा

नानी बिवु - ठुली भएँ नानी छैन अव सानी आफ्नो लुगा आफैँ धुने गर्छु बानी । सिकाइदिनुस् आमा कसरी धुने हो ? मैले मेरो नाना । (सिकाइदिनुस् आमा, सिकाइदिनुस् आमा ।) (१) स्कुल पनि मेरो ऐले बिदा भा'छ घरको काम सिक्न मलाई मन…

उपदेश

दिपक सोती अपराधी मनले देख्छ सबैलाई आफै देख्छ न्यायको मन्दिरमा न्यायको आखाँले हेरिछ राम्रै फैसला हुन्छ अदालतमा ईमान्दारिता सत्य सुन्दर शिवत्व हुन्छ बैष तिमी, म सबेैसंग हुन्छ सडक पेटीमा हिडेकी सुन्दरीलाई म घाम…

कविता कुलत

                                                                                                     -प्रचण्ड गौतम   रक्सीको नशासँग र चुरोटको धुवाँसँगै बर्षा निस्सासिएको एउटा जिँउदो लास कुलतको लतमा लागेर हरेक पटक निचोरी रहेको छ…

गजल

सदानन्द अभागी - रगत देशमा धेरै बग्यो अझै रगत नखोज भो देशमा शान्ति चाहिएको छ सङ्घर्ष–पथ नरोज भो सत्यकर्म सत्यबोली आकर्षण हो महान शक्ति गोलाबारुद त्रासादीमा कहाँ कस्को के मोज भो राष्ट्र अनि राष्ट्रियता जनता ठग्ने भाषण बन्यो…

कविता – ‘किसानको रहर’

कवि दैवज्ञराज न्यौपानेले लेख्नुभएको कविता ‘किसान रहर’ आम नेपाली किसान दाजुभाइमा समर्पित छ । विद्यालयको पाठ्यक्रममा समेत समावेश यो कविता उत्तिकै समय सान्दर्भिक छ । भोजपुरको गोगने-१, धाइपामा वि.सं. २००४ साल मंसिर ३० गते जन्मेका न्यौपानेको…