समुह अनुसार हेर्नसहोस

कविता/गजल/मुक्तक

भाँडो

ऊ छे , उसको जिन्दगी छ र छ एउटा भाँडो भाँडो उसको अस्तित्व हो, अस्मिता हो र हो बाँच्ने आधार ऊ भाँडो बिना बाँच्नै सक्दिन त्यसैले भाँडो उसको जिन्दगी हो कहिले खीर पाक्छ कहिले पुलाऊ पाक्छ कहिले भात पाक्छ कहिले आँटो पाक्छ कहिले ढिँडो…

जिन्दगीमा बज्र खस्दा

जीन्दगीमा बज्र खस्दा आफ्ना भन्ने हास्दारैछन रुनलाई आँशु मागे मानापाथी रेट्दारैछन मेरा ओठ मुस्कुराउँदा आगो बोल्छौ तिमी किन सकिन्छ र कहाँ हेर, पुग्छ सबलाई हाँसो दिन माया मैले दिएकै थे धन बाड्ने अरु हुँदा मेरो भागमा शिशा टुट्यो भाग्य…

तिमी र म मिले पछि

कालो पनि सेतो हुन्छ सेतो पनि कालो हुन्छ चोर पनि साधु हुन्छ साधु पनि चोर हुन्छ बलात्कारी सज्जन हुन्छ सज्जनलाई सुलि हुन्छ तिमी र म मिले पछि यहाँ के के हुन्छ, हुन्छ बालुवाटार हाम्रै छ सिंहदरबार राम्रै छ जनकपुर तिम्रो हुन्छ…

अयोग्य सिपाही भनिदै छ

मृत्युलाई स्वीकारेर आगोको कफन बानेर रक्त्तिम लाल झण्डाहरुलाई जिवनको अन्तरंग ठान्दै आगो हुरी र बतासहरुसंग लड्दै गोला बारूद र बमहरुसंग भिड्दै संगिन रोपिएका छातीहरु ज्योति गुमेका यी ऑंखाहरु बोक्दै .... अगाडी बढ्ने अदम्य…

लोकतन्त्र

हिमाल हास्ने सुनको बिहान यो, सुशान्त मेरो सपना चिहान भो । सुमार्ग रोजे अनि बन्छ राष्ट्र यो, धरा उठे पो तव लोकतन्त्र यो । ।१। न गास बासै कपडा न ता कुनै, गरीब साह्रै दुखमा सधै उनै । निशा छ सारा झुपडी रूदै छ हो, दियो बले पो तब…

प्रेममा छु कि मृत्युमा ?

आयौ मिसियौ शक्ति संचरित गर्यौ (लाग्थ्यो:शक्ति सत्य हो) जीवन भित्र ज्योती प्रवाहित गर्यौ यसै "प"को प्रेमी थिएँ प्युपा देखायौ पुतली देखायौ पराग देखायौ पराग सेचनको कथा सुनायौ पानीको उमंग पैयुँका फूल ... पूर्ण जून टुट्दै गरेका…

खै राष्ट्रको अस्मिता ?

रातारात उजाड भो मुलुक यो रोगी बने सन्तति, बाच्नै मस्किल भो निराश हुन गै अन्योलता छट्पटी । ज्ञानी बुद्ध सती विशाल दिलको आदर्श भाग्यो कता, जाने हो कि अझै अधोगतितिरै खै राष्ट्रको अस्मिता । ।१। सारा देश अपाङ्ग भो अब यहाँ उठ्नै नसक्ने…

दाउन्नेको चिनारी

पुर्ण बहादुर दिशा, सर्दी दक्षिण माकरु खजुरा नदी धुरर्कोट छ आस पास यिनका बीचमा रमाईलो दाउन्ने पूर्व छ दुम्किबास । माथि संसारकोट प¥यो तल आमबासको कुटो छ स्वर्ग सरी इन्द्रेणी जस्तै घुमेको छ राजमार्ग भुल्नै नसकिने गरी । उदाएदेखि…

जूठो खाइएन

जूठो खादै खाईएन मिठो खोज्न लाईएन चाकडी गर्न घरघर डुल्ने बानी लाईएन आश्वासन चिप्ला कुरा कुनै दिन सहिएन सिद्धान्तमा अचल भैयो दुःख पर्छ सहदै रोईयो नेपाल आमा हाम्री आमा नेपालीकी राम्री आमा तिम्रो सेवा गर्दागर्दै माटो छुने ईच्छा…

भुजेल गाथा (कविता)

गाउछु भुजेल गाथा विरता शान्ति र सानको लिनु छ बदला यहाँ फेरी भुजेल अपमानको प्राणभन्दा प्यारो लाग्छ मेरो जात कता. कता गौरवले फुल्छ छाती देख्छु भुजेल जता जता गाउछु भुजेल गाथा....। भुजी निसीमा हेर धर्ती बगेकै होला मर्दैन यो भुजेल…