ट्रेन्डिङ
- लक्ष्मी पाण्डेको घर जलाउने तरुण दल क्षेत्रीय सभापति सहित ४ जना पक्राउ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
समुह अनुसार हेर्नसहोस
साहित्य
तिमी र म मिले पछि
कालो पनि सेतो हुन्छ
सेतो पनि कालो हुन्छ
चोर पनि साधु हुन्छ
साधु पनि चोर हुन्छ
बलात्कारी सज्जन हुन्छ
सज्जनलाई सुलि हुन्छ
तिमी र म मिले पछि
यहाँ के के हुन्छ, हुन्छ
बालुवाटार हाम्रै छ
सिंहदरबार राम्रै छ
जनकपुर तिम्रो हुन्छ…
अयोग्य सिपाही भनिदै छ
मृत्युलाई स्वीकारेर
आगोको कफन बानेर
रक्त्तिम लाल झण्डाहरुलाई
जिवनको अन्तरंग ठान्दै
आगो हुरी र
बतासहरुसंग लड्दै
गोला बारूद र
बमहरुसंग भिड्दै
संगिन रोपिएका छातीहरु
ज्योति गुमेका यी
ऑंखाहरु बोक्दै ....
अगाडी बढ्ने
अदम्य…
लोकतन्त्र
हिमाल हास्ने सुनको बिहान यो,
सुशान्त मेरो सपना चिहान भो ।
सुमार्ग रोजे अनि बन्छ राष्ट्र यो,
धरा उठे पो तव लोकतन्त्र यो ।
।१।
न गास बासै कपडा न ता कुनै,
गरीब साह्रै दुखमा सधै उनै ।
निशा छ सारा झुपडी रूदै छ हो,
दियो बले पो तब…
प्रेममा छु कि मृत्युमा ?
आयौ
मिसियौ
शक्ति संचरित गर्यौ
(लाग्थ्यो:शक्ति सत्य हो)
जीवन भित्र ज्योती
प्रवाहित गर्यौ
यसै "प"को प्रेमी थिएँ
प्युपा देखायौ
पुतली देखायौ
पराग देखायौ
पराग सेचनको कथा सुनायौ
पानीको उमंग
पैयुँका फूल ...
पूर्ण जून
टुट्दै गरेका…
खै राष्ट्रको अस्मिता ?
रातारात उजाड भो मुलुक यो रोगी बने सन्तति,
बाच्नै मस्किल भो निराश हुन गै अन्योलता छट्पटी ।
ज्ञानी बुद्ध सती विशाल दिलको आदर्श भाग्यो कता,
जाने हो कि अझै अधोगतितिरै खै राष्ट्रको अस्मिता ।
।१।
सारा देश अपाङ्ग भो अब यहाँ उठ्नै नसक्ने…
साहित्यमय बन्यो नवलपुर, १३ जिल्लाका स्रस्टाहरुको जमघट
बिजय चालिसे ।
जेठ, ०४, कावासोती ।
घडीले बिहानको साढे सात बजाईसकेको थियो । नवलपुरको सदरमुकाम कावासोती नगरपालिकाको सभाहलमा कुर्चीहरु भरिभराउ थिए । कुर्ची नपुगरेर कोही छेउ लागेर उभिए त कोही ढोका छेउबाट चिहाउदै जेठको यो गर्मीमा पनि…
दाउन्नेको चिनारी
पुर्ण बहादुर दिशा, सर्दी
दक्षिण माकरु खजुरा नदी
धुरर्कोट छ आस पास
यिनका बीचमा रमाईलो दाउन्ने
पूर्व छ दुम्किबास ।
माथि संसारकोट प¥यो
तल आमबासको कुटो छ स्वर्ग सरी
इन्द्रेणी जस्तै घुमेको छ राजमार्ग
भुल्नै नसकिने गरी ।
उदाएदेखि…
जूठो खाइएन
जूठो खादै खाईएन
मिठो खोज्न लाईएन
चाकडी गर्न घरघर डुल्ने बानी लाईएन
आश्वासन चिप्ला कुरा कुनै दिन सहिएन
सिद्धान्तमा अचल भैयो
दुःख पर्छ सहदै रोईयो
नेपाल आमा हाम्री आमा
नेपालीकी राम्री आमा
तिम्रो सेवा गर्दागर्दै
माटो छुने ईच्छा…
साहित्य संगमको मुखपत्र “शिवगढी आवाज” को बिमोचन
राम अवतार चौधरी
शिवगढी साहित्य संगमको मुखपत्र “शिवगढी आवाज” को शनिबार एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । शिवगढी इंगलिस स्कूल शिवपुरमा आयोजित कार्यक्रमका बीच संस्थाको मुखपत्र शिवगढी आवाजको बिमोचन गरिएको हो ।
प्रदेश नं. ५ का प्रदेश…
नवलपुरमा दुई साहित्यिक श्रृङखला
नवलपुरमा दुई साहित्यिक श्रृङखला साधना सङ्गम, नवलपुर र सिर्जन साहित्य प्रतिष्ठानले अाज शनिवार कावासाेतीमा छुट्टा छुट्टाछुट्टै दुई श्रृङखला सम्पन्न गरेकाे छ ।
साधना सङ्गमकाे नियमित मासिक कार्यक्रम अन्तर्गत चैत्र महिनाकाे पहिलाे शनिवार ३९…