ट्रेन्डिङ
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
समुह अनुसार हेर्नसहोस
स्थानीय
देवचुली मार्ट चोरमारा शाखाको आयोजनामा मध्यविन्दुका महिला समूहसंग छलफल
प्रिय धन , चोरमारा -
नवलपुरकाे मध्यविन्दु ७ चोरमारामा महिला समूहहसंग छलफल कार्यक्रम सम्पन्न भएकोे छ । शनिबार देवचुली मार्ट चोरमारा शाखाको आयोजनामा मध्यविन्दु नगरपालिका भित्रका सरोकारवाला महिलाहरुसंग स्थानीय स्तरमा उत्पादित सामाग्री र सो…
कावासाेती १५ गाेडारमा जाखडी थान स्थानान्तर (फोटो फिचरसहित)
नवलपुर, असार ५।
पूर्वी नवलपरासीको कावासाेती १५ गाेडारमा जाखडी थान स्थानान्तरण कार्यक्रम सम्पन्न भएकाे छ । शनिबार कावासाेती १५ मा अवस्थित थारु समुदायको जाखडी थान स्थानान्तरण गरिएको हाे ।
कावासाेती १५ मा नै रहेकाे नयाँ निर्माण…
कावासोतीकी मृगौला पीडितलाई आर्थिक सहयोग
कावासोती । कावासोती नगरपालिका ९ निवासी प्रिति सुनुवार मिर्गौला पिडित अभियान अन्तर्गत कावासोती ९ को वडा प्रबर्धन प्रतिष्ठानद्वारा पिडित परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ।
प्रतिष्ठानका अध्यक्ष टंकप्रसाद लुइटेलको अध्यक्षतामा,…
तराईका पारम्परिक गोरुगाडा लोप हुदै
परासी समाचारदाता, गोपी ज्ञवाली ।
नवलपरासी असार ३ गते । कुनै समयमा तराईको मुख्य यातायातको साधनको रुपमा रहेको गोरु गाडा अहिले लोप हुने अवश्थामा पुगेको छ ।
पचासको दशक सम्म पनि तराईको गाउँहरुमा मुख्य यातायातको…
पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध राप्रपाको नवलपुरमा प्रदर्शन
नवलपुर । पूर्वी नवलपरासीमा राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेको छ ।
राप्रपा नवलपुरका आयोजनामा कावासोतीमा र्याली सहित प्रदर्शन गरिएको थियो । र्याली पछि राप्रपा नेपालले नवलपुरका…
जन्मदिनमा श्रेष्ठद्वारा शैक्षिक सामाग्री वितरण
नवलपुर । आफ्नो जन्मदिनको अवसर पारेर कावासोति नगरपालिका वडा न ३ का पुर्व अध्यक्ष तथा लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका क्लब डाइरेक्टर लायन अमृत कुमार श्रेष्ठले गरिव तथा विपन्न विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन।…
नवलपुरमा गोहीको आक्रमणबाट एक जना घाइते
नवलपुर । पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जना घाइते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार मध्यविन्दु १ सेतापानी निवासी ४६ बर्षीया यमनसिंह महतो गोहीको आक्रमणमा परी घाइते भएका हुन् ।
मध्यविन्दु ६ सेती दोभान खोलामा महतोको दाया खुटटाको…
नवलपुरमा विपद् व्यवस्थापन सैन्य अभ्यास सम्पन्न
कावासोती । नवलपरासी पूर्व नवलपुरमा विपद् व्यवस्थापन अभ्यास गरिएको छ । वर्षायाम शुरु हुनै लाग्दा वर्षाका कारण हुन सक्ने विपद्का घटनामा कसरी उद्धार तथा व्यवस्थापन गर्ने भनेर आज कृत्रिम अभ्यास गरिएको हो ।
जिल्ला प्रशासन…
नवलपुरमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जना घाइते
नवलपुर । पूर्वी नवलपरासीमा टिप्पर अनियन्त्रित भई पल्टदा टिप्पर चालक घाइते भएका छन् ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ भोटे खोला भित्री सडक खण्डमा ना ६ ख ८६५५ नम्बरको टिप्पर आफैँ अनियन्त्रित भई पल्टन जाँदा टिप्पर…
नवलपुरः टिप्पर पल्टदा चालक घाइते
नवलपुर । पूर्वी नवलपरासीमा टिप्पर अनियन्त्रित भई पल्टन जाँदा चालक घाइते भएका छन् ।
पूर्वी नवलपरासीको मध्यविन्दु ११ भोटे खोला भित्री सडक खण्डमा ना ६ ख ८६५५ नम्बरको टिप्पर आफैँ अनियन्त्रित भई पल्टन जाँदा टिप्पर चालक विनयी…