समुह अनुसार हेर्नसहोस

स्थानीय

जनआन्दोलन दिवसमा शुभकामना आदानप्रदान

कावासोती । कावासोतीमा जनआन्दोलन दिवसको अवसर पारेर नेकपा क्रान्तिकारी माओवादीले शुभकामना आदानप्रदान गरेको छ । नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य अशोक लम्साल अनुकुलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । जनआन्दोलन…

कावासोतीमा अन्तरजातिय बिबाह गरेका ४० जोडीलाई सम्मान

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले अन्तरजातीय (दलित र गैरदलित) विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको छ । कावासोती नगरपालिकाको आयोजना र दलित पत्रकार संघ नवलपुरका समन्वयमा सम्मान गरिएको हो । जातीय विभेदको…

कावासोती २ मा संचालित स्क्रिन प्रिन्ट तालिम सम्पन्न

कावासोती नगरपालिका वडा नम्बर २ को आयोजनामा बुधबार देखि संचालित स्क्रिन प्रिन्ट तालिम सोमबार समापन भएको छ । वडा भित्र सिप विकास गरि रोजगारीको सिर्जना गर्न आयोजना गरिएको तालिम सोमबार समापन गरिएको हो । तालिममा वडा…

नवलपुरः श्रीमानको कुट-पिटबाट श्रीमती घा-इते

नवलपुर । पूर्वी नवलपरासीमा श्रीमानको कुट-पिटबाट श्रीमती घा-इते भएकी छिन् । प्रहरी चौकी कोल्हुवाका अनुसार नवलपरासी मध्यबिन्दु नगरपालिका ५ डाउनबारी बस्ने वर्ष ४५ की दुर्गा चौधरीलाई निजको श्रीमान वर्ष ४८ को जिवानन्द चौधरीले घरायसी…

लागुऔषध सहित दुई जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ चालिसकिलो जंगलमा पूर्व पश्चिम राजमार्गमा चेकिङ टोलीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको हो । पश्चिमबाट पूर्व तर्फ…

नवलपुरः मोबाइल चार्जमा जोड्ने क्रममा करेन्ट लागि ग-म्भीर घा-इते

नवलपुर । पूर्वी नवलपरासीमा एक जना महिला करेन्ट लागि गम्भीर घाइते भएकी छिन् । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार आज दिउँसो गैडाकोट न.पा.३ ढोडेनी निवासी ५८ बर्षीया महिला पूर्णमाया बि.क. करेन्ट लागी गम्भीर घाइते भएकी हुन् । …

एक छाक गाँस टार्न माछा मा-र्न गएका श्रीमानश्रीमती मध्ये श्रीमतीको नारायणीमा डु’बी नि-धन

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीको नारायणी नदीमा माछा मा'र्न गएका श्रीमान श्रीमती मध्ये श्रीमती नारायणी नदीमा डुबी निध-न भएको छ । गएराति मध्यविन्दु नगरपालिका २ नन्दपुर स्थित नारायणी नदीमा माछा मा'र्न गएका…

भरतपुर आँपटारीमा करेन्ट लागेर एक जना सफाइकर्मीको मृत्यु

भरतपुर । भरतपुर १ आँपटारीस्थित तौलपुलनजिक करेन्ट लागेर एक जना सफाइकर्मीको मृत्यु भएको छ । सडक विभागबाट खटिएका देवघाट ५ बस्ने ५५ वर्षका भीमबहादुर मगरको करेन्ट लागेर मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। …

कावासोती खानेपानीद्वारा विपन्न परिवारलाई निशुल्क धारा वितरण

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आज १० घर विपन्न परिवारलाई निशुल्क धारा वितरण गरेको छ । आज कावासोती खानेपानीमा कार्यक्रमको आयोजना गरि धारा हस्तान्तरण गरिएको हो ।…

कावासोतीमा प्रथम सद्भाव भेट्रान्स कप फुटबल

कावासोतीमा भोलिदेखि प्रथम सद्भाव भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता कावासोती ३ नमुना सदरमुकाम खुल्ला चौरमा हुने छ । भोलिदेखि शुरु भई बैशाख १ गते नयाँ बर्षसम्म आयोजना गरिने प्रतियोगिताको ओल्ड स्टार क्लब…