समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

प्युठान अस्पतालको ‘लापरबाही’ले सुत्केरीको मृत्यु

१६ फागुन, प्युठान । प्युठान अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै परिवारका सदस्यले विरोध जनाएका छन् । शल्यक्रियाबाट सुत्केरी भएकी झिमरुक गाउँपालिका-७ तुषारा निवासी २४ वर्षीया अनिसा एम.सी.थापाको शनिबार राति…

नवलपुरमा ४४ हजारलाई दोस्रो चरणको खोप

कावासोती । नवलपुर जिल्लामा दोस्रो चरणको खोप अन्तरगत ४४ हजार जनालाई कोभिड १९ को खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका खोप फोलक पर्सन खरेलप्रसाद चौधरीका अनुसार नवलपुरमा दोस्रो चरणको खोप अन्तरगत ५५ बर्ष माथि जेष्ठनागरिक, शिक्षक,…

औषधि व्यवस्था विभागले ८ प्रकारका औषधि बिक्री वितरण गर्न रोक लगायो

काठमाडौं । औषधि व्यवस्था विभागले सातवटा औषधि उत्पादक कम्पनीले उत्पादन गरेका औषधि बिक्री वितरण तथा प्रयोग गर्न रोक लगाएको छ । विभागले विभिन्न प्रयोजनका लागि प्रयोग हुने गुणस्तरहीन औषधि सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न…

राजापुर क्षेत्रका लागि दुई वटा एम्बुलेन्स खरीद

बुटबल– लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुको निर्वाचन क्षेत्र विकास कोष योजनाअन्तर्गत राजापुर क्षेत्रका लागि दुई वटा एम्बुलेन्स खरिद गरिएको छ । उपसभामुख थारुका स्वकीय सचिव अर्जुन चौलागाईँका अनुसार सो योजनाअन्तर्गत…

सिरहामा पाँच हजारले लगाए कोरोना विरुद्धको खोप

सिरहा । सिरहामा पाँच हजार ३५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । दुई चरणमा सञ्चालित  खोप कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो चरणमा तीन हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले  खोप लगाएका हुन् । सरकारले तोकेको मापदण्डभित्र…

देवचुली नगरपालिका स्वास्थ्यकर्मीहरुलाई अनसाइट कोचिङ

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ६ मा स्वास्थ्यकर्मीहरुको लागि अनसाइट कोचिङ तालिम दिइएको छ । सुआहारा नेपालको प्राविधिक सहयोग र देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सो तालिम प्रदान गरिएको हो । देवचुली…

नवलपुरमा १ सय ५३ जनाले निशुल्क स्थायी बन्ध्याकरण सेवा लिए

नवलपुर । बुलिङटारमा आईतवार भएको निशुल्क स्थायी बन्ध्याकरणमा पनि पुरुषले मात्रै परिवार नियोजनको सेवा लिएका छन् । पहाडी गाउँपालिका बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा ५ जना पुरुषले भ्यासेक्टोमी सेवा लिएका हुन् । यस्तै, शिविरमा आएका…

नवलपुरमा ९ सय ६० जनाले लगाए कोभिड विरुद्धको खोप

नवलपुर । नवलपुरमा कोभिड बिरुद्ध खोप लगाउनेको संख्या ९ सय ६० पुगेको छ । शनिवार १८ जनाले खोप लगाएसँगै कोभिड बिरुद्धको खोप लगाउनेको संख्या ९ सय ६० पुगेको हो । पहिलो चरणको पहिलो मात्रा खोप लगाएकाले खोप लगाएको मितिले १ महिलापछि अर्को…

भ्याक्सिन लगाएर सकियो, पीसीआर मेसिन गोदाममै

नवलपुर– झण्डै चार महिनाअघि विघटित प्रतिनिधिसभाका सदस्य तिलक महतले कोरोना परीक्षण गर्ने पीसीआर मेसिन लिएर नवलपुर आए । जतिबेला नवलपुरमा कोरोना संक्रमण दर उच्च थियो । नवलपुरबासीलाई कोरोना संक्रमणका लागि स्वाव परीक्षण गर्न पोखरा, हेटौडा…

नवलपुरका पत्रकारलाई पोषण सम्वन्धि र खाद्यमा हुने बिषादीकाको असरबारे प्रशिक्षण

२३ माघ, नवलपुरः नवलपुरका क्रियाशिल पत्रकारले पोषण सम्वन्धि र खाद्यमा हुने बिषादीको बारेमा प्रशिक्षण लिएका छन् । शुक्रवार स्वास्थ्य कार्यालयको आयोजनामा कावासोतीमा बिषादीरहित खाद्य तथा पोषण प्रवद्र्धन सम्वन्धी अभिमुखीकरण भएको हो ।…