समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

अबेर रातीसम्म निन्द्रा नपरे आजै अपनाउनुहोस् यी १० उपाय

अहिले युवापुस्तामा अबेर रातसम्म निन्द्रा नपर्ने समस्या छ । ओछ्यानमा पल्टिएर मोवाइ चलाउने बानीका कारण मानिसको निन्द्रा नपुग्ने समस्या देखिएको हो । तर यसरी निन्द्रा नपर्ने कारणले मानिसमा कुण्ठा पैदा हुने र शरीरमा नकारात्मक असर देखा…

हुप्सेकोट स्वास्थ्य चौकीमा पुरुषले मात्रै गरे स्थायी बन्ध्याकरण

हुप्सेकोट स्वास्थ्य चौकीमा आज भएको स्थायी बन्ध्याकरण शिविरमा ७ जना पुरुषले भ्यासेक्टोमी सेवा लिएका छन् । आजको शिविरमा सबै भ्यासेक्टोमीका सेवाग्राहीले सेवा लिएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । योसँगै अहिलेसम्म १ सय २४ जनाले स्थायी…

किन खाने काँचो फलफूल तथा तरकारी ?

हाम्रो खानपानमा कतिपय फल तथा तरकारी काँचो समावेश हुने गर्दछ । धेरैलाई काँचो फल वा तरकारी मन नपर्न सक्छ । तर स्वस्थ्य शरीरलाई खानामा काँचो आहार राम्रो मानिन्छ । काँचो आहारले खानेकुरा राम्ररी पचाउन सहयोग गर्दछ । साथै यसको पोषक तत्व पुर्ण…

अहिलेसम्म ८८ हजारले लगाए खोप

काठमाडौं । कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८…

गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,…

तौल घटाउने १० सागसब्जीका जुस

फलफूल र सागसब्जीले हाम्रो शरीरलाई एक किसिमको शक्ति प्रदान गरिरहेका हुन्छन् । यिनीहरूले शरीरमा आवश्यक पोषण प्रदान गर्नुका साथै जादुमयी तरिकाले शरीरलाई तन्दुरुस्त राख्छन् । त्यसमध्ये पनि हाम्रै भान्सामा भएका सागसब्जीले शरीरको मोटोपन…

गैंडाकोटका ७ वटा वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरिने

माघ ८, गैंडाकोट । गैंडाकोट नगरपालिकाका आधारभुत स्वास्थ्य केन्द्रमा परिचालन हुने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली सम्बन्धी तालिम प्रदान गरिएको छ । गैंडाकोट नगरपालिकाको स्वास्थ्य शाखाले नगरपालिकाका ७ वटा वडामा…

कोरोनाविरुद्धको अभियान : भारतले दियो १० लाख मात्रा खोप

काठमाडौँ । नेपाललाई भारत सरकारले कोभिड–१९ विरुद्धको १० लाख मात्राको खोप सहयोग गरेको छ । उक्त खोप सम्भवतः बिहीबार नेपाल आइपुग्ने छ । भारतले अनुदानका रुपमा खोप दिन लागेको हो । उसले नेपालसहित भुटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र…

आँखा फर्फराउनुको कारण

आँखा फर्फराउँदा हामी शुभ तथा अशुभ घटनासँग यसलाई जोडेर हेर्छौं । यसबारे उहिल्यैदेखि समाजमा आफ्नै किसिमको धारणा रहिआएको छ । यो एक किसिमको अन्धविश्वास हो । हाम्रो आँखा फर्फराउनुको सम्बन्ध शुभ या अशुभसँग रहेको वैज्ञानिक आधार प्रमाण छैन ।…

चीनको प्रान्तमा नयाँ संक्रमण वृद्धी

एजेन्सी । चारवटा शहरमा लकडाउन, ठूलो परिमाणमा परीक्षण र संक्रमण रोक्ने प्रयासस्वरुप अन्य उपाय अपनाइए पनि चीनमा पछिल्ला पाँच महिनायता दैनिक कोरोना भाइरस संक्रमणमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ । धेरैजसो नयाँ बिरामीहरु राजधानी बेइजिङ नजिकै…