समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

नवलपुरमा माघ ७ देखि २९ सम्म निशुल्क बन्ध्याकरण शिविर

नवलपुरः नवलपुरमा सन्तानको रहर पुगेका महिला तथा पुरुषका लागि निशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय नवलपुरको आयोजनामा जिल्लाका ८ वटै पालिकाका १२ र जिल्ला अस्पताल एक ठाउँमा गरी १३ स्थानमा शिविर…

नवलपुरको स्वास्थ्यसम्वन्धि चौमासिक समिक्षा कार्यक्रम

२२ पुस, नवलपुरः स्वास्थ्य कार्यालय नवलपुरले २ दिने स्वास्थ्यसम्वन्धि चौमासिक समिक्षा कार्यक्रम आयोजना गरेको छ । कावासोतीमा सञ्चालित २ दिने समिक्षामा आठै पालिकाका स्वास्थ्य शाखा प्रमुख तथा कार्यालयका प्रतिनिधिको उपस्थिति रहेको छ । आज…

स्वास्थ्य सामग्री खरिद अनियमितताबारे अख्तियारले छानबिन गर्ने

काठमाडौँ– प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ ।…

अवैध गर्भपतन गराउँदै कावासोतीका निजी मेडिकलहरु

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका भित्र रहेको निजी मेडिकलहरुले अवैध रुपमा गर्भपतन गराउने गरेको पाइएको छ । गतिपयले औषधी विक्रीको मात्र अनुमति लिएर स्वास्थ्य चेकअप गर्नेदेखि अवैध गर्भपतन गराउने सम्म गरेको पाइएको छ ।…

मध्यविन्दु अस्पतालको चरम लापरवाही, कोरोनाका जटिल विरामीलाई अस्पतालले घर पठाएपछि घरमै निधन

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालले चरम लापरवाही गरेको पाइएको छ ।  कोरोना संक्रमण भएर जटिल अवस्थामा रहेका विरामीलाई उपचार पुरा नगरी घर पठाइएको तथ्य बाहिर आएको छ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ४ शंखदेव…

पश्चिम नवलपरासीमा थप चार नयाँ संक्रमण थपिए, १६६ संक्रिय संक्रमित

मंसिर २४ । पश्चिम नवलपरासीमा बुधबार थप चार जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको रामग्राम नगरपालिकामा २ जना, सुनवल र बर्दघाट नगरपालकामा एक–एक जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको…

विना दर्ता चल्दै कावासोतीका मेडिकलहरु

कावासोती नगरपालिका भित्र ५० को हाराहारीमा निजी मेडिकल तथा अस्पतालहरु रहे पनि अधिकांश निजी मेडिकल तथा अस्पतालहरुले नगरपालिकासँग कुनै पनि अनुमति लिएका छैनन् । देश संघियतामा गएपछि स्थानीय तहमा त्यो स्थानीय तह भित्र रहेको कुनै पनि संघसंस्था,…

देवचुली वडा नं. ९ मा आधारभुत स्वास्थ्य सेवा शुरु

कृशला सापकोटा - देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको वडा नंं ९ मा विहीबारदेखि आधारभुत स्वास्थ्य सेवा शुरु भएको छ । देश संघीयतामा गए पछि अहिले प्रत्येक स्थानीय तहमा प्रत्येक वडा वडामा आधारभूत स्वास्थ्य सेवा शुरु गर्नु पर्ने…

मध्यविन्दु जिल्ला अस्पतालमा दरबन्दी अनुसारका छैनन् सरकारी स्वास्थ्यकर्मी

नवलपुर, १५ मंसिर । पूर्वी नवलपरासीको जिल्ला अस्पताल मध्यविन्दु जिल्ला अस्पतालमा दरबन्दी अनुसारको कर्मचारी नभएको पाइएको छ । सामुदायिक अस्पतालको रुपमा सञ्चालनमा रहेको मध्यविन्दु अस्पताल जिल्ला अस्पताल बने लगतै १५ शैयाको अस्पतालको रुपमा…

नवलपुरका ३ पालिकामा अस्पताल शिल्यान्यास

नवलपुर, १५ मंसिर । पूर्वी नवलपरासीमा सोमबार ३ वटा पालिकामा पालिका स्तरीय अस्पतालको शिलान्यास गरिएको छ । ४ वटा गाउँपालिका र ४ वटा नगरपालिका रहेको नवलपुरमा गैडाकोट नगरपालिका, देवचुली नगरपालिका र बौदीकाली गाउँपालिकामा १५।१५ शैयाको अस्पताल…