नवलपुरमा स्कुटी दुर्घटना, प्रदेश सांसदका छोराको मृत्यु
१९ मंसिर, कावासोती । नवलपुरको प्रगतिनगरमा भएको स्कुटी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
ना ३२ प ८३९० नम्बरको स्कुटी पूर्व–पश्चिम राजमार्गअन्तर्गत देवचुली नगरपालिका–१५ मा गएराति दुर्घटना हुँदा त्यसमा सवार कावासोती…