हाम्रो व्यवहारले बिग्रिरहेको स्वास्थ्य
वर्तमान नेपालको मुख्य चुनौती के होला ? कसैले प्रश्न गरे, पहिलो उत्तर के आउला ? पक्कै पनि एक्कै स्वरले एउटै उत्तर नआउला । एक नं. दुई नं. हुँदै अनेकौँ उत्तर आउला । पात्र, प्रवृत्ति र भोगाइ अनुरुप फरक फरक उत्तर पनि आउन सक्ला । मलाई भने…