एसिया प्यासेफिक सम्मेलनः सुकी र कम्बोडियाका प्रधानमन्त्री काठमाडौंमा
१३ मंसिर, काठमाडौं । एसिया प्यासेफिक सम्मेलनमा सहभागी हुन विदेशी पाहुनाहरु काठमाडौं आउने क्रम सुरु भएको छ ।
केहीबेर अगाडि म्यानमारकी नेतृ आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं ओर्लिएका छन् । उनीहरुलाई त्रिभुवन…