वार्षिक अभिलेख

२०७५ मंसिर १४ गते, १९:२२

क्रान्तिकारी माओवादीको वैठक बुटवलमा

कावासोती, १५ मंसिर । नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रिय कमिटिको वैठक बुटवलमा चलिरहेको छ। मंसिर १२ गतेबाट शुरु भएको वैठक मंसिर १७ गते सकिने छ । वैठकमा शुक्रबार महासचिव मोहन वैद्य किरणले पेश गरेको केन्द्रिय कार्यालयको रिपोर्टमाथि…

मुलुक सुखी र समृद्ध नेपालको बाटोमाः प्रचण्ड

होमराज रानाभाट कावासोती ढोकी मंसीर १४ गते । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सुखी नेपाली र समृद्ध नेपालको बाटोमा मुलुक निर्बाध अघि बढिरहेको बताउनुभएको छ ।बर्तमान दुई तिहाईको सरकारले राजनीतिक स्थिरता र स्थायित्वका साथ…

थाहा पाउनुहोस् काठमाडौंमा कतिदिनसम्म जोर–बिजोरमा कुद्नु पर्ने हो ?

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा बिहीबारबाट ४ दिनको लागि जोर–बिजोर प्रणाली लागु गरेको छ । काठमाडौंमा मंसिर १४ गतेदेखि १७ गतेसम्म हुन लागेको एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न जोर–बिजोर प्रणाली लागू गरिएको…

लेलान् पर्यटन मन्त्री रविन्द्र अधिकारीले राजनीतिबाट सन्यास ?

काठमाडौं । पर्यटन मन्त्री रविन्द्र अधिकारीले यदि वाइड बडी विमानमा घोटाला भएको छ भने आफूले राजनीतिबाट सन्यास लिने घोषणा गरेका थिए । निकै केटौले र अपत्यारिलो आदर्श वाक्य बोलेका अधिकारीको अब भने अग्नि परीक्षाका दिन आएका छन् । वाइडबडी…

डडेल्धुरा दुर्घटनाका घाइते भन्छन्– मुख्यमन्त्रीले वचन दिए, पूरा गरेनन्

१३ मंसिर, कैलाली । डडेल्धुराको रडुवाखोला बस दुर्घटनाका घाइते आर्थिक समस्यामा परेका छन् । विभिन्न अस्पतालमा उपचाररत घाइतेलाई भेटेर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समपूर्ण खर्च प्रदेश सरकारे व्यहोर्ने वचन दिएका थिए ।…

गुन्डालाई आँखा तरेर हेरेपछि…

१३ मंसिर, काठमाडौं । प्रहरीको निगरानीको सूचीमा रहेका गुन्डा निमा लामाका भाइ तुषाल लामा पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरको टोलीले उनलाई जडिबुटी क्षेत्रबाट पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक…

वडा अध्यक्ष वुढाको निधन

दाङ, मंसिर १३ । दाङका एकजना वडा अध्यक्षको निधन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष ४९ बर्षीय लक्षिण बुढाको उपचारका क्रममा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । जन्डिस लगाएत विभिन्न रोगहरु बाट ग्रसित अध्यक्ष…

हात्तीले ज्यान लिएपछि वडाध्यक्षसहित स्थानीय सडकमा, ठोरी–माडी सडकखण्ड बन्द

१३ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्तीले दुई जना महिलाको ज्यान लिएपछि स्थानीयबासीले ठोरी–माडी सडकखण्ड बिहीबार बिहानबाट बन्द गराएका छन् ।आन्दोलनमा माडी नगरपालिका–९ का अध्यक्ष शिवहरि सुवेदी नै उत्रिएका छन् ।उनले निकुञ्जका…

कार्वन उत्सर्जन बढ्यो, जलवायु परिवर्तनविरुद्धको प्रयास असफल

१३ मंसिर, काठमाडौं । चार वर्षयता पहिलोपटक कार्वनको उत्सर्जन बढेको तथ्यांक सार्वजनिक भएको छ । विवरण प्राप्त भएपछि संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनसँग लड्न गरिएका प्रयासहरु ट्रयाक बाहिर गएको बताएको छ । राष्ट्रसंघअन्तर्गतको यूएन…

मेलम्ची नगरपालिकालाई समृद्ध बनाउने प्रदेश सरकारको योजना

१३ मंसिर, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाका कारण चर्चामा रहेको मेलम्ची नगरपालिकाको दीर्घकालीन सोच २०९० अघि सारिएको छ । प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको अगुवाइमा भएको कार्यक्रममा सामाजिक विकासमन्त्री युवराज दुलालले…