वार्षिक अभिलेख

२०७८ पुष ७ गते, १२:०८

आगलागीवाट २ बालबालिकाको मृत्यु

आगलागीवाट २ बालबालिकाको मृत्यु || रौतहटमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । फतुवा बिजयपुर नगरक्षेत्रभित्र आगलागी हुँदा जोखु यादवका ३ वर्षीया छोरी आराध्य यादव र सन्दीप साहका ५ वर्षीय छोरा रोहित साहको…

जनकल्याणद्वारा बर्दघाट र भटौलियामा सेवा केन्द्र उद्घाटन

प्रकाश न्यौपाने - नवलपरासी । बर्दघाट नगरपालिका ९ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी सस्थाले सोमबार बर्दघाट सेवा केन्द्र र मंगलबार भटौलिया सेवा केन्द्रको समुद्घाटन गरेको छ । कार्यक्रमका…

सुस्तामा एक पुरुष बेपत्ता :परिवारजनबाट खोजी कार्य गरिदिन आग्रह

श्याम थापा - परासी- पश्चिम नवलपरासीको सुस्ताबाट एक पुरुष बेपत्ता भएको छ । बेपत्ता हुनेमा सुस्ता गाउँपालिकाको वार्ड न ५ पक्लिहवा स्थित बेलवानी गाउँका करिब ४५ बर्षका,गहुँ गोरो,५ फिट ६ इन्च अग्लो र शरीर पातलो भएको जयप्रकाश…

कतारमा कार्यरत युवाहरुले गरे नवलपरासीमा चार लाख सहयोग

नवलपरासी । बैदेशिक रोजगारीका क्रममा कतारमा पुगेका युवाहरुले स्थापना गरेको सामाजिक संस्था नवलपरासी सेवा समाज कतारले नवलपरासी जिल्लाका ३ विद्यालय एवै एक अस्पतारमा एक एक लाख गरि चार लाख रकम सहयोग गरेका छन । …

किन घट्न थाल्यो विदेशबाट आउने रेमिट्यान्स

विदेशबाट नेपालीहरूले पठाउने रेमिट्यान्स अर्थात्‌ विप्रेषण आप्रवाह घट्दो क्रममा रहेको सङ्केत केन्द्रीय ब्याङ्कको तथ्याङ्कले गरेको छ। नेपाल राष्ट्र ब्याङ्कको पछिल्लो चौमासिक प्रतिवेदनअनुसार साउनदेखि कार्तिकसम्म नेपाल…

क्रान्तिकारी माओवादीकाे पश्चिम नवलपरासीमा एसीसी विरूद्ध

नवलपरासी । नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले जमुनियामा कोण सभा गरेर एमसीसीको बिरोध गरेको छ । मंगलबार आयोजित कोण सभामा बोल्दै अखिल नेपाल राष्ट्रिय शिक्षक सङगठनका केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश संयोजक क्षेत्र…

बलात्कृत युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैदको फैसला

जिल्ला अदालत सुर्खेतले सात महिना अघि बलात्कृत भएकी राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैदको फैसला गरेको छ । न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले राप्ती पहिचान डटकम अनलाइनका सञ्चालक दाङका…

नवलपुरमा हतियार देखाई लुटपाट गर्न खोज्ने ३ जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीमा हातहतियार देखाई लुटपाट गर्न खोज्ने ३ जनालाई नवलपुर प्रहरीले हातहतियार सहित पक्राउ गरेको छ । सोमबार साँझ पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १६ अमरापुरी मा ४७ बर्षीय…

नवलपुरको नमुना सदरमुकाम भित्र सडक निर्माण शुरु, सडक निर्माणको काम ६० प्रतिशत

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको महत्वकाङ्क्षी योजनाका रुपमा रहेको नमूना सदरमुकाममा बाटो निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको छ । यसैगरी नमूना सदरमुकाममा बन्ने सरकारी कार्यालयको डिजाइन…

पश्चिम नवलपरासीमा २१ जना फरार अभियुक्त पक्राउ

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीले सोमबार एकैदिन विभिन्न मुद्दामा फरार रहेका २१ जना अभियुक्त पक्राउ गरेको छ । नवलपरासी जिल्ला अदालतबाट २०५७ सालदेखि २०७२ सालसम्मका विभिन्न मितिमा फैसला…