वार्षिक अभिलेख

२०८१ आश्विन १८ गते, १७:२६

विराट सामुदायिक वन उपभोक्ता समूहको १२ औ वार्षिक साधारण सभा

प्रिय धन – हुप्सेकोट , १८ असोज । नवलपुरको हुप्सेकोट ३ गिरुवारीमा रहेको विराट सामुदायिक वन उपभोक्ता समूहको १२ औ वार्षिक साधारण सभा भएको छ । आज संस्थाको आफ्नै भवन गिरुवारीमा कार्यक्रम भएको हो । साधारण सभा कार्यक्रममा अध्यक्षको प्रगति…

चाईनाको ग्रेडरमा मोटरसाईकल ठक्कर खाँदा १ जनाको मृत्यु

नवलपुर । नवलपुरको मध्यविन्दु ८ चौरङ्गीमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । नारायणगढबाट बुटवल जाँदै गरेको लु ३४ प ३०७७ मोटरसाइकल मध्यविन्दु ८ चोरमारामा पूर्वपश्चिम राजमार्ग निर्माणका लागि राखिएको एस ए जी २००–५ संकेत नम्बर भएको…

स्कूल बसको ठक्करबाट कावासोतीमा २२ महिने बालकको मृत्यु

नवलपुर । नवलपुरको कावासोतीमा स्कुल बसको ठक्करबाट एक जना बालकको ज्यान गएको छ । कावासोती १ छहारी चोक भित्री सडक खण्डमा कोइलापानीबाट फलफूल चोकमा आज विहान गण्डकी बोर्डिङ स्कूलको ना १ क ५८१७ नम्बरको बसले ठक्कर कावासोती १ छहारी चोक…

नवलपुरका गायक संजय देवकोटाको पहिलो गीत ‘कुरा बुझिदेउ न’ बजारमा (भिडियो सहित)

नवलपुर । नवलपुरको गैडाकोट १४ नगर टाँडी निवासी गायक संजय देवकोटाको पहिलो गीत ‘कुरा बुझिदेउ न’ बजारमा आएको छ । यो गीतलाई कावासोतीको डिटिएम मिडियाले आज बजारमा ल्याएको हो । यो गीतको आज कावासोतीको कावासोती सिने म्याक्समा प्रिमियम शो गरेर…

नवलपुरमा यात्रु सहायता कक्षा स्थापना

नवलपुर । नवलपुरको जिल्लाका ४ स्थापना आज यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दशैंको बेला यात्रुहरुमा हुन सक्ने दुव्र्यवहार, बढी भाडा असुली, क्षमता भन्दा बढी यात्रु राखेर दुर्घटनाको जोखिम बढाउने भएकोले त्यसलाई रोक्न यात्रु सहायता कक्ष…

शुरू भयो दशैं, आज घटस्थापना गरिंदै

आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर घरमा घटस्थापना गरिंदै छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दशैं शुरू भएको मानिन्छ। आज बिहान ९ बजेर १६ मिनेटमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको…

गैडाकोटमा बस पल्टियो

नवलपुर । नवलपुरको गैडाकोट १० सिस्नेमा गएराति बस दुर्घटना भएको छ । बर्दियाबाट काठमाडौं हिडेको भे १ ख ३६७५ नम्बरको बस चालकले नियन्त्रण गुमाई सडकबाट २ मिलट तल बायाँ तर्फ पल्टिएको नवलपुर प्रहरीले जनाएको छ । बसमा सवार ८ जना मध्ये २ जना घाइते…

नवलपुरमा २ बोरा पटेका र कपडा बरामद

नवलपुर । नवलपुर प्रहरीले गएराति २ बोरा पटेका र २ बोरा कपडा बरामद गरेको छ । भारतबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको पटेका र कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । गएराति कावासोती १६ चालिसकिलो जंगलमा चकेजाँचको…

परासीको अमृतम् स्वीट्सको मिठाईमा ढुसी

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ३ मा रहेको अमृतम स्वीट्स मिष्ठान भण्डारमा बेच्न राखिएको मिठाईमा किरा र ढुसी परेको भेटिएको छ । पश्चिम नवलपरासीको जिल्ला संयुक्त बजार अनुगमन समिति नवलपरासीले परासी सदरमुकाम रहेका मिष्ठान्न…

अब यात्रु बसमा सादा पोशाकका प्रहरी यात्रु बनेर छड्के गर्ने

नवलपुर । दशै तिहार छट जस्ता चाडपर्व लक्षित गरी यात्रा गर्ने यात्रुहरुको सुरक्षालाई मध्यनजर गर्दै नवलपुर प्रहरीले यात्रुवाहक बसमै सादा पोशाकमा प्रहरी खटाउने भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले सवारी साधनमा…