नवलपुरमा करेन्ट लागेर एक जना घाइते
नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका ४ रुम्सीमा आज दिउँसो करेन्ट लागेर एक जना घाइते भएका छन् ।
प्रहरी चौकी हुप्सेकोटका अनुसार नवलपुरको हुप्सेकोट ४ रुम्सी निवासी ४८ बर्षीय बमबहादुर सारु मगर करेन्ट लागेर घाइते भएका हुन् ।
आफ्नै घरमा…