संविधान दिवसमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
नवलपुर । कर्मचारी मिलन केन्द्र नवलपुरको आयोजनामा गरिएको निमामति कर्मचारी स्थापना दिवस तथा संविधान दिवसको अवसरमा आयोजित विविध कार्यक्रमको आज समापन गरिएको छ ।
आज जिल्ला समन्वय समिति नवलपुरको सभाहलमा कार्यक्रमको समापन गरिएको हो ।
कर्मचारी…