वार्षिक अभिलेख

२०८१ भाद्र १६ गते, १३:३०

चितवनमा भारी वर्षा, जनजीवन प्रभावित

बिहानदेखिको वर्षाले चितवनको जनजीवन प्रभावित बनेको छ। वर्षाका कारण सडक तथा वस्तीहरु जलमग्न भएका छन्। जल तथा मौसम विज्ञान विभागकाअनुसार चितवनको कल्यानपुरमा पछिल्लो ६ घन्टामा १०३ मिलिमिटर वर्षा भएको छ। भरतपुर, माडी‍, झुवानी, रामपुर…

युनाईटेड गोल्ड कपः दोस्रो दिनको खलमा खेलमा कावासोती बिजयी, आज रामपुर चितवन र हसौराबीच खेल हुने

हुप्सेकोट (नवलपुर) । हुप्सेकोटको गिरुवारीमा जारी ३८ औं युनाईटेड गोल्ड दोस्रो दिनको खेलमा वातासिनो कावासोती बिजयी भएको छ । हरियाली युवा क्लब रजहरलाई १ का विरुद्ध ७ गोलले पराजित गर्दै वातासिनो कावासोती गोल्डकपको दोश्रो चरणमा प्रबेश…

देशभर वर्षा, नारायणगढ-मुग्लिङ सडकखण्डमा उच्च सतर्कता अपनाउन आग्रह, आज रातिसम्म पानी पर्ने

काठमाडौं । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकसित भएको छ । बादल पूर्वबाट पश्चिमतिर सरिरहेको छ । त्यसको असरले आज देशभर नै वर्षा भइरहेको छ । त्यसको प्रभाव क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । कतिपय…

रुपन्देहीमा अति ठूलो वर्षा, तिनाउमा ‘रेडअलर्ट’, नवलपुरमा कहाँ कति पर्यो ?

बुटवल । रुपन्देहीको तिनाउ र चितवनको नारायणी नदी जलाधार क्षेत्रमा अत्यधिक वर्षा हुँदा नदी तटीय क्षेत्रमा जोखिम बढेको छ । पछिल्लो तीन घण्टामा चितवनको कल्याणपुरमा एक सय २८ दशमलव दुई मिलिमिटर, शक्तिपुरमा ९५ दशमलव आठ मिलिमिटर, रुपन्देहीको…

मध्यविन्दुमा प्रश्नपत्र निर्माण कार्यशाला गाष्ठी

प्रकाश रेग्मी – चोरमारा – नवलपुरको मध्यबिन्दु नगरपालिकामा आधारभुत तहको बिज्ञान तथा प्रविधि बिषय शिक्षकहरुको प्रश्न पत्र निमार्ण कार्यशाला भएको छ । विज्ञान शिक्षक समाज नवलपुरको आयोजना, बिज्ञान शिक्षक समाज मध्यविन्दु र शिक्षा युवा…

मकवानपुर र चितवनमा भारी वर्षा

काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मकवानपुरको हात्तीसुँडेमा भारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो एक घन्टामा ५६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै चितवनको कल्याणपुरमा ४५.६…

मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किए

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् । आज बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठोक्किएका मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् । उनका अनुसार दुर्घटनामा ट्रक…

होटल व्यवसायीहरुलाई आचारसंंहिता लागु गर्न होटल व्यवसायी संघ नवलपुरको निर्देशन

रामकुमार श्रेष्ठ – नवलपुर । कावासोतीका होटल तथा सेकुवा कर्नरहरुमा मासुमा अखाद्य वस्तु रातो रङ्ग अत्यधिक प्रयोग गरेको समाचारहरु सञ्चारमा माध्यममा आएपछि होटल व्यवसायी संघ नवलपुरले होटल व्यवसायीहरुलाई अनिवार्य रुपमा आचार संहिता…

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो । आन्तरिकतर्फको हवाई इन्धनमा…

अनेरास्ववियू क्रान्तिकारी कास्कीमा दुई समिति घाेषणा

पाेखरा । अनेरास्ववियू (क्रान्तिकारी ) कास्की जिल्लाको शनिवार भएकाे २३ औं जिल्ला सम्मेलनबाट दुई समिति घाेषणा भएकाे छ । सुमन सुबेदीकाे अध्यक्षमा ४१ सदस्सीय समिति घाेषणा गरिएकाे छ भने शुदर्शन पराजुलीको नेतृत्वमा ४९ सदस्यीय अर्काे समिति…