कावासोतीमा आजदेखि तरकारीमा विषादी परीक्षण, नमुना परीक्षणमा खान अयाेग्य तरकारी भेटिएन
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको कावासोती तरकारी थोक बजारमा आजदेखि तरकारीको विषादी परीक्षण शुरु भएको छ ।
यो सहित नेपालको १२ वटा सहरमा तरकारी थोक बजारमा विषादी परीक्षण प्रयोगशाला नै राखेर काम गरिएको कृषि विभाग केन्द्रिय कृषि…