वार्षिक अभिलेख

२०८१ भाद्र १२ गते, १३:४७

राष्ट्रपति पौडेलले गरे प्रधान सेनापतिमा सिग्देललाई नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देललाई नियुक्त गरेका छन्। आज राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पदमा नियुक्ति गरेका हुन्। भदौ २४ गतेदेखि लागू हुने गरी उनलाई…

चितवनको सनराइज बोर्डिङ स्कुलको होस्टेलबाट बालक बेपत्ता

चितवनको सनराइज इङ्लिस बोर्डिङ स्कुलबाट एक जना विद्यार्थी बेपत्ता भएका छन् । स्कुलको कक्षा ५ मा पढ्ने ११ वर्षीय विद्यार्थी सम्योग बहादुर पौडेल बेपत्ता भएका हुन् । मंगलबार अपरान्ह ४ बजेदेखिनै समिर सम्पर्कबिहिन भएपछि अभिभावक…

अरिङ्गालले चिलेर गोरखामा एक जनाको मृत्यु

अरिङ्गालले चिलेर गोरखामा एक जनाको मृत्यु भएको छ। पालुङटार नगरपालिका वडा नम्बर ९ सानावेशीका करिब ६५ वर्षका जयबहादुर कुँवरलाई अरिङ्गालले चिल्दा मृत्यु भएको प्रहरीले जनाएको छ। बारीमा रहेको रूखमा मंगलबार बिहान चढेका बेला…

ग्रिन डेभ्लब्मेण्ट बैंकद्वारा समता शिक्षा निकेतनमा डस्विन वितरण

कावासोती । ग्रिन डेभ्लब्मेण्ट बैंक कावासोती शाखाले कावासोती समता शिक्षा निकेतनमा डस्विन वितरण गरेको छ । बैंकको १२ औं बार्षिकोत्सवको अवसर पारेर कावासोतीको समता शिक्षा निकेतनमा ९ वटा डस्विन वितरण गरिएको ग्रिन डेभ्लब्मेण्ड…

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित, को-को विजयी भए ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छन् । राईले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् । राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन् । यसैगरी पार्टीको केन्द्रीय पदाधिकारीका लागि…

परासीमा लागुऔषध सहित २ जना पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार प्रहरी नायव उपरीक्षक रेशम बोहोराका अनुसार पश्चिम नवलपरासीको सुनवल नगरपालिका ३ देबकोटा टोल बस्ने ३८ बर्षीय केशब श्रेष्ठ…

अमेरिकाको ह्युस्टनमा नेपाली छात्राको गोली हानी हत्या

टेक्सस (अमेरिका) । अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको पाइएको नेपाली…

महेशपुर परासी सडक निर्माणमा ढिलाई

परासी । पश्चिम नवलपरासी जिल्लाको महेशपुर परासी सडक खण्ड निर्माणमा चरम ढिलाई भएको पाइएको छ । २०८० साल बैशाख महिना २६ गते ४ महिना अर्थात भदौ २६ गते सक्ने गरी सम्झौता भएको सडक सम्झौताको १ बर्ष कटिसक्दा जम्मा २५…

नवलपुरमा डेंगु संक्रमितको यकिन तथ्यांक पाउनै मुस्किल

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको छिमेकी जिल्ला चितवन र तनहुँमा अहिले डेंगु रोगका संक्रमतिहरु अत्यधिक फेला परेका छन् तर नवलपुरमा भने यकिन तथ्यांक पाउनै मुस्किल हुने गरेको छ । नवलपुरमा विरामीहरु चेकअफका लागि चितवनको…

पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाउँदा एक युवकको मृत्यु

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–३, लंकूमा एक युवकको आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउँदा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको छ । बाराको गढीमाई नगरपालिका वडा नं–४ घर भई हाल भरतपुर–३, लंकूस्थित सन्तोष…