एनसेलको लाइसेन्स खारेजीको संघारमा, अन्तिममा पासा पल्टाउने दाउ
काठमाडौं, भदौ ११ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स खारेजीको संघारमा पुगेको छ ।
लाइसेन्स नवीकरणबापतको सबै शुल्क नबुझाएकाले एनसेलको लाइसेन्स खारेजी हुने अवस्थामा पुगेको हो ।
लाइसेन्स नवीकरणको…