कावासोतीमा घर कोही नभएको मौकामा नगद र गरगहना गरी ८ लाख बढी चोरी
रामकुमार श्रेष्ठ –
नवलपरासी । नवलपुरको कावासोतीमा गएराति घर कोही नभएको मौकापारी चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार घर कोही नभएको मौका पारी कावासोती १६ तिनघरे स्थित हुपलाल…