आदिवासी जनजातिका अधिकार सवालमा जनजातिहरू एक हुनु पर्नेमा जाेड
नवलपुर । आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्नका लागि जनजातिहरू एक हुनु पर्नेमा जाेड दिएका छन् ।
आज ३० औं विश्वआदिवासी दिवसकाे अवसरमा नेपाल आदिवासी जनजाति महासंघ नवलपुर, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ नवलपुर र नेपाल…