आश्मा बनिन् मिस नेपाल २०२४
काठमाडौं । मिस नेपाल २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् ।
आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै आश्माले उपाधि चुमेकी हुन् ।
हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५…