वार्षिक अभिलेख

२०८१ श्रावण १० गते, १९:२०

नवलपुरमा बीच जंगल सडक छेउ भारतीय नागरिक मृत फेला, घटना शंकास्पद

नवलपुर । नवलपुरमा एक जना भारतीय नागरिक मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वपश्चिम राजमार्गको कावासोती १६ को चालिस किलोमिटर जंगलको सडक छेउ भारतको उत्तर प्रदेश निवासी ४९ बर्षीइ अनवर खान (आधारकार्डको…

ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि

काठमाडौँ । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा…

सौर्य एयरलाइन्स जहाज दुर्घटना : शव हस्तान्तरण शुक्रबारसम्म

काठमाडौँ — सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएको छ । अस्पतालले आवश्यक मुचुल्का तथा कागजपत्र मिलाएर शवको पोस्टमार्स्टम सुरु गरिसकेको छ । एउटा शवको…

दम्पती आफ्नै घरमा मृत अवस्थामा फेला

हेटौंडा, साउन १० । हेटौंडा उपमहानगरपालिका–५ लटिनाथमा एक दम्पती आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । हेटौंडा बजार नजिकै रहेको लटिनाथ चिसापानीका ६२ वर्षीय केशव भण्डारी र उनकी श्रीमती ५६ वर्षीया अम्बिका भण्डारी बुधबार मृत अवस्थामा…

नारायणी नदीकिनारमा एक पुरुषको शव फेला

भरतपुर । भरतपुर महानगरपालिका वडा नं-१६, भगेरीथानस्थित नारायणी नदीकिनारमा नामथर, वतन नखुलेको एक पुरुष व्यक्तिको शव फेला परेको छ । अन्दाजी ३२ वर्षको जस्तो देखिने पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले…

नवलपरासीमा प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ

परासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) रामग्राम नगरपालिका वडा नं–९, मधवलियाबाट एक युवक लागूऔषधसहित पक्राउ परेका छन् । ठूलो परिमाणमा लागूऔषध लुकाइछिपाइ बिक्रीवितरण गरिरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मंगलबार…

दुर्घटनाग्रस्त विमानमा सौर्य एयरलाइन्सका कर्मचारी मात्र [सूचीसहित]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्यको विमानमा एयरलाइन्सका कर्मचारी र चालक दलका सदस्य मात्र रहेको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको ज्यान…

सौर्य जहाज काठमाडौंमा दुर्घटना, १८ जनाको मृत्यु – भिडियो सहित

काठमाडौँ — त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उनको…

बक्यौता नतिर्ने ६ उद्योगमा बिजुली जोड्ने निर्णय

नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने ६ उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ। मंगलबार साँझदेखि बिजुली जोड्ने निर्णय गरेको हो। प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै पछिल्लो समय…

भारतले नेपाललाई ११ अर्ब २० करोड अनुदान दिने

भारतले नेपाललाई आर्थिक वर्ष २०२४–२५ मा सात अर्ब भारू (११ अर्ब २० करोड रूपैयाँ) अनुदान सहयोग गर्ने भएको छ। मंगलबार भारतीय अर्थमन्त्री निर्मला सितारमणले पूर्ण बजेट ल्याउँदै यस्तो घोषणा गरेकी हुन्। सितारमणले यसअघि गत माघमा…