२८ महिनायताकै उच्च विन्दुमा पुग्यो नेप्से, १४ अर्ब ११ करोडको कारोबार
काठमाडौं । नेप्से परिसूचक करिब २८ महिनायताकै उच्च विन्दुमा पुगेको छ ।
मंगलबार नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ को विन्दुमा अडिएको हो ।
आज नेप्से ७५.३३ अंकले बढेर २४८५.९४ विन्दुमा बन्द भएको छ। यसअघि २०७८ चैत १६ गते २३६८…