वार्षिक अभिलेख

२०८१ श्रावण ६ गते, १२:१७

वृद्ध आमालाई जिल्ला प्रशासनमा छाडेर भागेपछि‍‍…

छोराहरूले जिल्ला प्रशासन कार्यालयमा छोडेर भागेपछि १०२ वर्षीय सावित्रा गौतमलाई मानवसेवा आश्रमले आश्रय दिएको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ की सावित्रा र त्रिलोचन गौतमका ५ छोरा र ४ छोरी छन्। तर जीवनको उत्तराद्र्धमा कुनै…

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

अमेरिकी डलरको भाउ बढ्ने क्रममा रहेको छ। आइतबार डलर हालसम्मकै महँगो भएको छ। आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रूपैयाँ १७ पैसा तोकिएको छ। यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत असार ७ गते…

डुबेर तीनजनाको मृत्यु

पोखरामा आज भएका दुई छुट्टाछुट्टै घटनामा खोला र तालमा डुबेर तीनजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी…

काठमाडौंको ढलमा देखियो पोलियो भाइरस

साउन । काठमाडौंको ढलमा पोलियो खोपबाट उत्पन्न पोलियो भाइरस पुष्टि भएको छ । काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमूना परीक्षण गर्दा पोलियो भाइरस पत्ता लागेको हो । परिवार कल्याण महाशाखा अन्तगर्तको बाल स्वास्थ्य तथा…

क्यान्सरपीडित श्रीमानको चितामा सँगै जलिन् गुलापी

भारत । छत्तीसगढको रायगढ शहरको छेउमा रहेको चिटकाकनी गाउँका सुशील गुप्ताले आफ्नो बुबा र आमाको एकसाथ अन्तिम संस्कार गर्न चाहन्छन् । तर रायगढ जिल्ला प्रहरीले सुशीलकी आमा गुलापी गुप्ता आइतबार रातिदेखि बेपत्ता भएको जनाएको छ । गुलापी…

जनमतले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

४ साउन । जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टीको आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिनुभयो । उहाँका अनुसार…

बाइडेनले राष्ट्रपतिको दौड छाड्ने संकेत!

जो बाइडेनले आगामी राष्ट्रपतिको दौड छाड्ने संकेत देखिएको छ। गत जुन २७ मा भएको राष्ट्रपतीय बहसमा उनले खराब प्रस्तुति दिएका थिए। त्यसपछि डेमोक्र्याटिक पार्टीबाट फेरि उम्मेदवार नबन्न उनलाई दबाब परेको थियो। रिपब्लिकन दलका उम्मेदवार तथा…

मकवानपुरमा घरायसी काम गर्ने क्रममा दुई जनाको मृत्यु

हेटौंडा । मकवानपुरमा शुक्रबार एकैदिन घरायसी काम गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकामा एक वृद्ध र एक युवकको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । शुक्रबार बिहान खेतको आलीबाट…

सिमलताल पहिरोः थप ३ जनाको शव फेला, भेटिएको शवको संख्या २४ पुग्यो, १५ जनाको सनाखत

रामकुमार श्रेष्ठ – नवलपरासी । चितवनको सिमलतालमा पहिरोमा परि वेपत्ता भएका यात्रुहरु मध्ये विहीबार राति र शुक्रबार गरी थप ३ जनाको शव फेला परेको छ । भारतमा (नवलपुरको त्रिवेणी ब्यारेज पुलको बाल्मिकी नहर) मा दुई जना पुरुष र नवलपुरको…

वुमन्स एसिया कप : यूएईमाथि नेपालको सहज जित

काठमाडौँ, ४ साउन । ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङप्रेरित नेपालले एसीसी महिला एसिया कपमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ६ विकेटको जित निकालेको छ । नेपालले आज सम्पन्न आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ई ६…