वार्षिक अभिलेख

२०८१ चैत्र २९ गते, १७:१७

दलदलेमा दुर्घटना, ३ जना गम्भीर घाइते

नवलपुर । नवलपुरको देवचुली नगरपालिका १४ दलदले चोक नजिकै सवारी दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन् । आज विहान पूर्व–पश्चिम राजमार्गमा भैरहवाबाट नारायणगढ तर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३५३४ नं.को ट्रकलाई सोही दिशा तर्फ जाँदै गरेको…

दुर्गा प्रसाईंलाई हत्कडी लगाएर विमानस्थल पुर्‍याइयो

काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंलाई हत्कडी लगाएर झापाको चन्द्रगढी विमानस्थल पुर्‍याएको छ । काठमाडौं ल्याउने क्रममा उनलाई हतकडी लगाएर विमानस्थल पुर्‍याइएको हो । बोर्डिङ पास भएर उनी र उनका बडिगार्ड दीपक खड्का अहिले प्लेन समेत…

दाउन्नेमा २० किलोमिटरसम्म ट्राफिक जाम, यात्रुको विचल्ली

नवलपुर, चैत २९ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटबल सडक खण्डको दाउन्नेमा चिप्लो बाटोका कारण सवारी साधन चल्न नसक्दा यात्रुको विचल्ली भएको छ । राति १२ बजेदेखि एउटा गाडी पनि पास हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख,…

पानी परेपछि दाउन्नेको बाटो कन्तविजोग …. …

नवलपुर । आज विहान परेको पानीले बाटो चिप्लो भएपछि पूर्वपश्चिम राजमार्ग अन्तरगत दाउन्नेको सडक सवारी साधन आवतजावतमा समस्या भएको छ । आज विहान ९ बजेदेखि सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो भने साँझबाट भने हल्का सवारी साधनहरु सञ्चालनमा…

हल्का पानाी पर्दा पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध

नवलपुर । आज विहान परेको हल्का पानीले बाटो चिप्लो भएपछि पूर्वपश्चिम राजमार्ग अन्तरगत दाउन्नेको सडक अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो । विनयी त्रिवेणी…

नारायणीमा वेपत्ता दिदीभाई मृत अवस्थामा फेला

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुर जिल्लाको गैडाकोट नगरपालिका–१ स्थित नारायाणी नदिमा बेपत्ता भएका दुई दिदीभाईको शव फेला परेको छ । मंगलबार साँझा चप्पल झिक्ने क्रममा नदीमा वेपत्ता भएका दुई दिदीभाई आज मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी…

नारायणी नदीमा डुबेर दिदीभाई वेपत्ता

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका १ ब्रिटिश पेन्सन क्याम्प नजिकै नारायणी नदीमा दुई जना दिदीभाई वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार आज साँझ ६ बजेतिर बाग्लुङ…

पिकअप भ्यान दुर्घटना : दुई जनाको मृत्यु, २२ घाइते

रूपन्देहीमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा सोमबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुईजनाको मृत्यु भएको छ । २२ जना घाइते भएको प्रहरीले जनाएको छ…

नारायणी नदीमा हाम फालेर १ जना महिला वेपत्ता

नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका २ नारायणी नदी पुलबाट नारायणी नदीमा हाम फालेर एक जना महिला वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो सवा ३ बजेतिर नाम थर वतन नखुलेको अन्दाजी ६०÷६५ बर्षीया महिला वेपत्ता भएकी…

गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्नेलाई कारवाही गर्न कार्मचारीहरुको माग

कावासोती । विनयी त्रिवेणी गाउँपालिकामा कार्यरत कर्मचारीहरुले गाउँपालिका अध्यक्ष घनश्याम गिरी माथि आक्रमण गर्ने सन्दिप आचार्यलाई तत्काल कारवाही गर्न माग गरेका छन् । चारदिन देखि फरार रहेका आचार्यलाई कारवाहीको माग गर्दै नेपाल निजामती…