वार्षिक अभिलेख

२०८२ बैशाख १ गते, १४:३८

ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य

काठमाडौं । यू १९ विश्वकप एसिया छनोटअन्तर्गत घरेलु मैदानमा भएको खेलमा नेपालले ओमानविरुद्ध ८ विकेटको सहज जित दर्ता गरेको छ । ५ देश सहभागी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । ओमानले दिएको ११८ रनको झिनो लक्ष्य नेपालले १४.३ ओभरमै दुई…

रास्वपा कावासोतीमा मोहन बस्नेतको नेतृत्वमा नयाँ समिति चयन

कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कावासोतीको नगर अधिवेशनले मोहन वस्नेतको नेतृत्वमा नयाँ नगर समिति चयन गरेको छ । सभापति पदमा ३ जनाको उम्मेदवारी परेको थियो भने अन्य पदमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । सभापति पदमा मोहन…

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

नवलपुर । यातायात व्यवस्था कार्यालय कावासोती अन्तर्गत सञ्चालनमा रहेको कावासोती ड्राइभिङ सेन्टरको नाम परिवर्तन गरिएको छ। अबदेखि उक्त ट्रायल सेन्टर ‘नवलपुर ट्रायल सेन्टर’ नामले चिनिने भएको छ। ट्रायल सेन्टरका सञ्चालक प्रविन सापकोटाका…

सौराहामा जीप दुर्घटना : आठ जना पर्यटक घाइते

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहाका स्वदेशी पर्यटक बोकेको जीप दुर्घटना हुँदा आज आठ जना घाइते भएका हुन् । जीप दुर्घटनामा परी नयाँ बर्ष मनाउन सौराहा आएका पर्यटक घाइते भएका हुन् । सौराहाबाट कुमरोज सामुदायिक वनमा सफारीका लागि जाने…

ज्योतिष शास्त्र अनुसार २०८२ मा यस्तो हुने छ नेपालमा

२०८२ नबबर्ष को हार्दिक शुभकामना सहित देश बिदेश को भबिस्यबाणी यस वर्ष सिद्धार्थीनाम संवत्सर परेको छ। संवत्सरको फल भने अतिब शुभ रहनेछ देखिन्छ । यस वर्षको राजा सूर्यग्रह हुने, मन्त्री पदमा को पोजिसनमा भने चन्द्रमा रहनेछन्। सूर्य र चन्द्र…

आजदेखि दाउन्नेको बाटो रातिमा दैनिक ६ घण्टा बन्द

नवलपुर । सडक विस्तारका लागि आजदेखि पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत दाउन्ने खण्डमा दैनिक राति ६ घण्टा यातायात आवागमन बन्द हुने भएको छ । आजदेखि बैशाख १५ गतेसम्म राति ११ बजेदेखि विहान ५ बजेसम्म दैनिक ६ घण्टा यातायात…

अब कांग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्ने प्रचण्डको जिकिर

काठमाडौं - नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ’प्रचण्ड’ले नयाँ सरकार बन्ने दिशातर्फ देश अघि बढ्ने बताएका छन्। आइतबार चितवनमा भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले अहिले नयाँ घटनाक्रम विकसित भएकाले देश नयाँ सरकार बन्ने…

विनयी खोलाले बगाएको डाइभर्सन बनाएपछि अवरुद्ध सडक सञ्चालन

नवलपुर,चैत ३१ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डमा यातायात सञ्चालन भएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि हिजो बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको सडक…

दुम्किबास विनयी खाेलाकाे डाईभर्सन बगायाे: पूर्वपश्चिम राजमार्ग अवरूद्ध

रामकुमार श्रेष्ठ- नवलपुर । आज बुटवल नारायणगढ सडक खण्डको नवलपुरकाे दुम्किबासमा पर्ने विनयी खोलामा बनाइएको डाईभर्सन बाढीले बगाउदा सडक अवरुद्ध भएको छ । पहाडि क्षेत्रमा लगातार वर्षा पश्चात विनयी खोलामा आएको बाढीले डाईभर्सन बगाउदा सडक…

दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय सुरक्षाकर्मी परिचालन

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटबल सडक खण्डको दाउन्नेमा सडक सुचारु गर्न र ट्राफिक व्यवस्थापन गर्न नवलपुर खण्डमा मात्रै डेढ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । बाटो चिल्यो भएर सवारी साधन चल्न…