वार्षिक अभिलेख

२०८१ चैत्र १० गते, १६:१५

दुम्किबास त्रिवेणी बाटोः दिगो रुपमा समाधान खोज्न सबै लाग्नु पर्नेमा निकुञ्जको जोड

रामकुमार श्रेष्ठ - नवलपुर । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले दुम्किबास त्रिवेणी बाटो निर्माणका लागि सबै निकायले प्रथामिकतामा राखेर काम गर्नु पर्नेमा जोड दिनुभएको छ । नवलपुरका पत्रकारहरुसँगको अन्तरक्रिया…

कावासोतीमा आगोमा जलेर एक जना किशोर घाइते

नवलपुरको कावासोती १७ मा चाउचाउ पकाउने क्रममा ग्यास लिग भई आगोमा परेर एक जना किशोर घाइते भएका छन् । प्रहरी चौकी कोल्हुवाका अनुसार राति घरमै चाउचाउ पकाउने क्रममा कावासोती १७ निवासी मिन बहादुर थनेत घाइते भएका हुन् । उनको मध्यबिन्दु…

संस्थागत विद्यालयहरुले सामाजिक क्षेत्रमा योगदान पुर्याउनु पर्नेमा जोड

नवलपुर । प्याब्सन नवलपुरको आयोजनामा कावासोतीमा सम्मान तथा बधाई कार्यक्रम एवम् अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा सहभागी वक्ताहरुले नवलपुरका संस्थागत विद्यालयहरु आम्दानीको निश्चित रकम सामाजिक कार्यमा खर्च गर्नु पर्नेमा जोड दिएका…

कावासोतीको फोहोर छिटो व्यवस्थापन गर्न नेविसंघ कावासोतीको माग

नवलपुर । लामो समयदेखि नवलपुरको कावासोती नगरपालिकाले फोहोर नउठाउँदा नगरबासीलाई समस्या भएको र कावासोतीमा प्रदुषण बढेको भन्दै नेविसंघ कावासोती नगर कार्यसमितिको नेतृत्वमा आज कावासोती नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको छ । नेविसंघ कावासोतीका…

आर्मी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा

चितवन । त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न दोस्रो सेमिफाइनलमा रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३०…

एसईई परीक्षाः नवलपुरमा पहिलो दिन ३६ जना परीक्षार्थी अनुपस्थित

नवलपुर । एसईई परीक्षाको पहिलो दिन आज नवलपुरमा मर्यादित रुपमा परीक्षा सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय नवलपुरका प्रमुख दीपेन्द्रराज श्रेष्ठका अनुसार नवलपुरका आजको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको…

कावासोतीको फोहोर तत्काल व्यवस्थापन गर्न रास्वपाको माग

नवलपुर । नवलपुरको कावासोतीमा लामो समयदेखि फोहोर नउठे पछि तत्काल फोहोरको उचित व्यवस्थापन गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कावासोती नगर समितिले कावासोती नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । रास्वपा नगर सभापति मोहन बस्नेतको…

पर्यटकीय केन्द्र बन्दै थारू सङ्ग्रहालय

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१५, मा रहेको थारू सङ्ग्रहालय पर्यटकीय केन्द्र बन्दै गएको छ । आदिवासी तथा थारू समुदायले प्रयोग गर्ने सामग्री तथा वेशभूषा अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको…

पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीविरुद्ध युवराज सफलले दिए उजुरी

पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारीविरुद्ध युवराज सफलले उजुरी दिएका छन्। बिहीबार सफलले पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन्। उनले पूर्वराष्ट्रपतिद्वय यादव र…

नवलपरासीमा हुण्डीको १२ लाख नगद सहित २ जना पक्राउ

नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले हुण्डीको १२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरी भारतबाट नेपालतर्फ हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा शंकास्पद…