सुनवल नगरपालिसुनवल नगरपालिकाको आर्थिक बर्ष २०७८/७९ को बजेट वक्तव्य–पूर्ण पाठ

यस सभाका अध्यक्ष महोदय, एवं सम्पूर्ण सभा सदस्यज्यूहरु, नेपालको संविधान जारी भएपछि मिति २०७३ फागुन २७ गते सुनवल नगरपालिकाको स्थापना पश्चात् स्थानीय तहमा प्रतिनिधी निर्वाचित भई यस गरिमामय नगरसभाको पाँच बर्षे कार्यकालमध्ये चार…

नदीमा बगेका दुई बालिकाको अवस्था अझै अज्ञात

हिजो दिउँसो पौडी खेल्ने क्रममा प्युठानको माडी नदीमा बगेर बेपत्ता भएका दुई बालिकाको अवस्था अझै पनि अज्ञात रहेको छ । जिल्लाको सरुमारानी गाउँपालिका–४ बैकेका बोमबहादुर थापा मगरकी आठ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुमबहादुर थापा…

माधव समूह तत्काल सरकारमा सहभागी नहुने

नेकपा एमालेको माधव समूह तत्काल सरकारमा नजाने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएसँगै गठबन्धनमा सामेल राजनीतिक दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरे पनि माधव समूहले प्राविधिक कारणले…

संसदीय व्यवस्था र नयाँ जनवाद

– हस्तबहादुर केसी ‘संसद खसिको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने पसल हो’ – माओत्सेतुङ संसदीय व्यवस्था पूँजीपतिवर्ग र साम्राज्यवादीहरुले अंगाल्दै आएको शासन प्रणाली हो । समाज विकासका क्रममा सामन्तवादका विरुद्ध संघर्षको क्रममा…

मध्यविन्दुको न्यायिक समितिमा मुद्दाको चाप बढ्दो, १ सय २२ मुद्दामा ८५ पछ्र्यौट

गंगा विश्वकर्मा - नवलपुर । न्यायिक समितिबाट हुने न्यायिक निरुपणमा स्थानीयहरुको विश्वास बढ्न थालेपछि मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा मुद्दाको चाप बढेको छ । नगर उपप्रमुख ओम कुमारी महतोको संयोजत्वमा रहेको मध्यविन्दु…

बागलुङमा विषाक्त मदिरा पिउँदा चारजनाको मृत्यु

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त…

मुख्यमन्त्री पोखरेलद्वारा मध्यविन्दु नगरपालिका भवन उद्घाटन

नवलपुर :  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको नयाँ सुविधासम्पन्न भवन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेका छन् । मध्यविन्दु–७ चोरमारामा निर्माण गरिएको प्रशासनिक भवनको सोमबार…

इराकमा बिस्फोट: कम्तीमा २५ को मृत्यु, आइएसले लियो जिम्मेवारी

इराकको राजधानी बगदादको एक बजारमा सोमबार भएको एक बम बिस्फोटमा कम्तीमा २५ जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन् । यो बिस्फोटमा ज्यान गुमाउने र घाइते हुनेहरु धेरैजसो बजारमा इदको किनमेल गर्न गएका थिए । यो बगदादमा पछिल्लो ६…

कावासोतीमा ट्रकको ठक्करबाट एक जना घाइते

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा परी एक जना घाइते भएका छन् । कावासोती–१६ डण्डा स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको लु १ क ४७०९ नं.को मिनिट्रकले पैदल यात्री मध्यविन्दु १…

कक्षा १२ को परीक्षा साउन अन्तिमबाट

काठमाडौँ– कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झँै एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ ।…