पाकिस्तान : ट्रक र बस जुध्दा २९ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

पाकिस्तानको पञ्जाब प्रान्तमा सोमबार भएको बस र ट्रक दुर्घटनामा २९ यात्रीको मृत्यु भएको छ । यसमा महिला र बालबालिका पनि समावेश छन् । ४० भन्दा बढी घाइते भएका छन् । यीमध्ये चारजनाको स्थिति गम्भीर छ । दुर्घटना मुजफ्फरगढको डेरा गाजी खान…

संगीताको तीज गीत ‘मै घुमें फनफनी’ सार्वजनिक

तीज नजिकिदै गर्दा अचेल दैनिक थुप्रै तीज गीत सार्वजनिक हुन थालेका छन् । यस्तैमा गायिका संगीता सिवाकोटीको तीज गीत ‘मै घुमें फनफनी’ सार्वजनिक गरिएको छ । तिलक बस्नेतको शब्द, संगीत र स्वर रहेको चर्चित गीतमा सुदीप सागरको एरेन्ज छ ।…

अमेरिकाबाट प्राप्त खोपको प्रधानमन्त्री देउवाद्वारा शुभारम्भ

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गरेका छन्। जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन्। सो कार्यक्रममा…

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा‍‍‍‍ १६५ मत, विपक्षमा ८३ मत

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा‍‍‍‍ १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ । अब देउवाले विश्वासको मत पाएसँगै ससदको कार्यकाल पूरा हुनेछ । मतदानमा २४९ जना…

ओली पक्षका ४ सांसदले गरे फ्लोर क्रस

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा ओली पक्षका ४ सांसदले फ्लोर क्रस गरेका छन् । ओली पक्षका ४ सांसद धनबहादुर बुढा, गोपाल बम, किसन श्रेष्ठ र प्रेम ओलले देउवालाई बिस्वासको मत दिएको सांसद मेटमणी…

कास्कीमा निषेधाज्ञा झनै खुकुलो

पोखरा, ३ साउन । कोरोना महामारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले गत वैशाख मध्यदेखि लगाएको निषेधाज्ञा थप खुकुलो बन्दै गएको छ । प्रशासनले साउन ६ देखि साउन २० सम्म निषेधाज्ञा अवधि थप गरे पनि विभिन्न सेवा खुकुलो पारिएको छ ।…

काठमाडौं-नयाँ दिल्ली उडान संख्या बढ्ने

काठमाडौंबाट भारतको नयाँ दिल्लीमा हुने हवाई उडानको संख्या बढ्ने भएको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणले यो रुटमा उडान संख्या बढाउने निर्णय गरेको छ। हालसम्म हप्तामा दुई उडान हुँदै आएकोमा भोलिदेखि ६ उडान हुने छन्। अबदेखि नेपाल एयरलाइन्स र…

चितवनका किराना व्यवसायीले पनि मागे कोरोनाविरुद्धको खोप

भरतपुर । चितवनका किराना व्यवसायीहरुले पनि कोरोना भाइरसविरुद्धको खोप माग गरेका छन् । किराना व्यवसायी संघ चितवनले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै खोपको माग गरेको हो । संघका अध्यक्ष रविन्द्र श्रेष्ठले…

सुखी र समृद्ध गण्डकी प्रदेश सरकारको मुख्य प्राथमिकता – मुख्यमन्त्री नेपाली

कावासोती , साउन ३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले सुखी र समृद्ध गण्डकी प्रदेश निर्माण गर्नु नै प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । हरेक क्षेत्रको विकास गरि प्रदेशलाई समृद्ध बनाउने…

रेशम चौधरी राजनीतिक बन्दी हुन् : बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री एवम् सङ्घीय समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरी राजनीतिक बन्दी भएको जिकिर गरेका छन् । आइतबार संसद्लाई सम्बोधन गर्ने क्रममा अध्यक्ष भट्टराईले रेशम चौधरीको मुद्दा थरुहट आन्दोलनको…