आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै (पुजा विधि र व्रतकथासहित)

काठमाडौं – आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी अथवा देवशयनी एकादशी भनिन्छ । यस एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा शुरु गरिन्छ । एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिन घरघरको तुलसी मोठमा…

गण्डकी प्रदेशको ७४ प्रतिशत बजेट कार्यान्वयन

गण्डकी प्रदेशले आर्थिक वर्ष २०७७/०७८ मा करिब ७४ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । प्रदेशमा गत आवमा ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार बजेट विनियोजन गरिएकोमा ७३.८८ प्रतिशत अर्थात् २५ अर्ब ७४ करोड १३ लाख ९१ हजार खर्च भएको हो । यो…

बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा

सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठक : ओली नेतृत्वको सरकारले गरेका ११ राजदूतको नियुक्ति खारेज

सरकारले अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्ति खारेज गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्ति खारेज गर्ने निर्णय…

मुख्यमन्त्रीको उपस्थितिमा नवलपुरमा जोनसोन एण्ड जोनसोन खोप शुरु

नवलपुर । पूर्वी नवलपरासीमा पनि जोनसोन एण्ड जोनसोन खोप शुरु गरिएको छ । सोमबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलको उपस्थितिमा खोप शुरु गरिएको हो । सोमबार अपाङ्गता भएका १३ जना र अन्य ४ जना गरी १७ जनालाई खोप लगाएर शुरु गरिएको…

नवलपुरमा २४ घण्टामा ७३ संक्रमित थपिए

नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार यो सहित नवलपुरमा सक्रिय संक्रमितको संख्या ५ सय २२ पुगेको छ । गैडाकोटमा ९ जना, देवचुलीमा २८ जना, कावासोतीमा ३७ जना,…

मोटरसाइकलको ठक्करबाट देवचुलीमा एक जना घाइते 

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १० प्रगति मार्ग स्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् । अस्थायी प्रहरी पोष्ट दलदलेका अनुसार ना १५ प ८६८८ नं को मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीइ महिला ७०…

कावासोतीमा तास खेलिरहेका ६ जना पक्राउ

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ अठ्ठाइस बिगाहामा तास खेलिरहेका ६ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । १९ हजार २ सय ८५ रुपैयाँ नगद र एक बुक तास सहित ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा २ गैँडा मृतावस्थामा फेला

चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृतावस्थामा फेला परेका छन् । ती मध्ये एउटा बुढो र अर्को बच्चा छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैँडा बच्चा मृतावस्थामा फेला…

साथीलाई फोन गरी नारायणीमा फाल हाल्छु भनि वेपत्ता

गैडाकोट । चितवनको रत्ननगर नगरपालिका ३ बस्ने २८ बर्षीय सुनिल तामाङ आइतबारदेखि वेपत्ता भएका छन् । आफ्नो साथी शंकर चौधरीलाई फोन मार्फत बिहान १० बजेतिर नवलपरासी (पूर्व) गैडाकोट नगरपालिका वडा नं. १ ब्रिटिस क्याम्प स्थित नारायणी नदीमा हाम…