निषेधाज्ञामा आर्गेनिक तरकारीबाट आम्दानी जोड्दै होम स्टे
चन्द्रा महतो -
नवलपुर, ६ साउन । कोरोना कहरमा पाहुनको आगमन शून्य अवस्थामा हुँदा होटल व्यवसायी मात्र होइन, सामुदायिक स्तरबाट खोलिएका सामुदायिक होम स्टेको पनि आम्दानी शून्य छ । बन्दाबन्दीको समय पर्यटकको आगमन नभएपछि होमस्टे सँगै पर्यटकीय…