नवलपुरमा भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्षसहित आठ जना पक्राउ
भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको अभियोगमा नवलपुरको गैंडाकोट नगरपालिका-६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित आठ जना पक्राउ परेका छन् । भारतीय नागरिक जमिर देवनलाई गैंडाकोट–६ का स्थानीय जमिर मिया भएको प्रमाािण्त गर्दै नागरिकता…