गण्डकीमा पनि भेटियो कोरोनाको तेस्रो भेरियन्ट

पोखरा । गण्डकी प्रदेशमा कोरोनाको तेस्रो भेरियन्ट डेल्टा संक्रमित भेटिएका छन् । प्रदेशको २ जिल्लाका ५ जनामा डेल्टा भेरियन्ट पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्याङ्जा र गोरखा जिल्लामा कारोना भाइरसका नयाँ भेरियन्ट…

कता गइन् गैंडाकोटकी विना ?

भरतपुर । असार १४ गतेदेखि बेपत्ता विना सापकोटा सोही दिन राति ८ बजे भाटभटेनीअगाडि हिँडिरहेको अवस्थामा सिसी क्यामेरामा देखिएकी छन् । युवतीका बुबा जयश्वर सापकोटाले क्यामेरामा देखिएको व्यक्ति छोरी भएको प्रहरीसमक्ष बताएका छन् । चितवन प्रहरी…

गण्डकी संसदमा विपक्षीको अवरोध, बजेटमाथिको छलफल हुन सकेन

पोखरा । रातो किताबसहित करिब १ महिनापछि संसदमा फर्किएको सरकारलाई विपक्षीले अवरोध गरेको छ । प्रतिपक्षी दल नेकपा एमालेले बजेट रकमान्तरको विरोध जनाएर आइतबारको बैठकमा अवरोध गरेको हो । असार १ मा बजेट सार्वजनिक गरेको प्रदेश सरकारले आइतबार रातो…

इङ्ल्याण्डको युरोकप जित्ने सपना चकनाचुर, इटाली बन्यो च्याम्पियन

इङ्ल्याण्डको युरोकपको उपाधि जित्ने सपना चकनाचुर बनेको छ । पेनाल्टी सुटआउटमा इङ्ल्याण्ड ३–२ ले इटालीसँग पराजित बनेको हो । लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल…

नवलपरासीको सरावलमा मन्त्रीले शिलन्यास गरेको पुल ८ वर्ष वित्दा पनि बनेन

हरि शर्मा - परासी, २८ असार । पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित धनेवा खोलामा निर्माण थालनी गरेको पक्की पुल ८ वर्ष वितिसक्दा पनि बन्न सकेको छैन । निर्माण कम्पनीको लापरबाही र सडक डिभिजन कार्यालयको उदासिनताका कारण बन्दै गरेको पुल…

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पनि…

२०७८ साल असार २८ गते सोमबारको राशिफल

वि.सं.२०७८ साल असार २८ गते । सोमबार । ईश्वी सन् २०२१ जुलाई १२  तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि– द्वितीया,बिहान ०७ बजेर १३ मिनेट उप्रान्त तृतीया । नक्षत्र– अष्लेषा,…

अन्तत : १० बुँदे सहमति गर्दै मिल्यो एमाले विवाद (सहमतिपत्रसहित)

काठमाडौं । १० बुँदे सहमति गर्दै नेकपा एमालेको विवाद समाधान भएको छ । विवाद समाधानका लागि एमालेले गठन गरेको कार्यदलको आइतबार बिहानदेखि राती ११ बजेसम्म बसेको बैठकले १० बुँदे सहमतिमा हस्ताक्षर गर्दै विवाद समाधान गरेको हो । सरकारले…

७ लाख बराबरको अवैध मालसामान बरामद  

परासी ।  नवलपरासी ९पश्चिम० प्रहरीले आइतबार भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको अंन्दाजी ७ लाख ३५ हजार ९ सय २० मुल्य बराबरको अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको छ । भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी…

गण्डकी प्रदेश सरकारको आर्थिक स्थिति सम्बन्धमा श्वेतपत्र जारी

पोखरा, २७ असार । गण्डकी प्रदेश सरकारले आइतबार प्रदेश अर्थतन्त्रका विषयमा श्वेतपत्र जारी गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार पत्रकार सम्मेलन गरी सो श्वेतपत्र सार्वजनिक गरे । अर्थमन्त्रीको समेत जिम्मेवारी…