नवलपरासीमा सकियो भुकम्प पछिको पुननिर्माण

नवलपुर । नवलपरासीमा महाभुकम्पले भएको क्षतिको पुननिर्माण सकिएको छ । निजी आवास सरकारी भवन तथा सार्वजनिक सम्पत्ति तर्फ पुननिर्माण सकिएको हो । विद्यालयतर्फको पुननिर्माण पनि अन्तिम चरणमा पुगेको छ । शैक्षिक क्षेत्र बाहेकका पुननिर्माण…

कति छ त आज विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ०२ पैसा र विक्रीदर ११९ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ०७ पैसा र विक्रीदर १४१ रुपैयाँ ७९ पैसा रहेको…

नवलपुर जिल्लामा १६ अर्ब ५५ लाख २१ हजार रुपैया राजश्व संकलन

नवलपुर,२८ असार । नवलपुर जिल्लामा १६ अर्ब ५५ लाख  २१ हजार रुपैया राजश्व संकलन भएको छ । आन्तरिक राजश्व कार्यालय कावासोतीका सूचना अधिकारी अमृत अधिकारीका अनुसार चालु आर्थिक वर्षको असार २३ गतेसम्म उक्त रकम बरावरको राजश्व संकलन भएको हो ।…

पश्चिम नवलपरासीमा सोमबार २० जनामा कोरोना संक्रमण पुष्टि

पश्चिम नवलपरासीमा सोमबार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये पुरुष ८ जना र महिला १२ जना छन् । पिसिआर परिक्षणबाट ६ जना र एन्टिजिन परिक्षणबाट १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सोमबार संक्रमण देखिएका…

पात्र फेरेर केही हुँदैन, देश र जनताकाे लागि व्यवस्था फेर्नुपर्छ

नेकपा (क्रान्तिकारी माओवादी) ले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी ) ३ नं प्रदेशको आयोजनामा गरिएको विरोध प्रदर्शन गरिएको हो। राष्ट्रिय स्वाधिनताको पक्षमा र भारतीय हस्तक्षेपको विरोधमा…

एमाले निकट युवाले कावासोतीमा प्रधानन्यायाधिषको पुतला जलाए

कावासोती । सर्वोच्च अदालतको आदेश पछि सर्वोच्चको आदेश विरुद्ध प्रदर्शनमा उत्रिएका नेकपा एमालेका युवाहरुले पूर्वी नवलपरासीको कावासोतीमा प्रधानन्यायाधिष चोलेन्द्र शम्सेर जबराको पुतला जलाएका छन् । एमाले निकट युवा संघ र विद्यार्थी संगठनका…

नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालन

भरतपुर, २८ असार । नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । कालिखोलामा खसेको सुख्खा पहिरो हटाएर आज साँझ ७ः४० बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज बिहान करिब साढे ४…

रूपन्देहीबाट ११ जुवाडे पक्राउ

रूपन्देहीबाट ११ जना जुवाडे पक्राउ परेका छन्। सोमबार जुवा खेलिरहेकाहरूलाई प्रहरीले कोटहीमाई नगरपालिकाबाट पक्राउ गरेको हो। कोटहीमाई नगरपालिका-३ मर्यादपुरका मोहम्मद लाडले अन्सारीको घरमा जुवा खेलिरहेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो।…

देउवाले सानो मन्त्रिमण्डल बनाउने, भोलि शपथ

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भोलि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन् । सर्वोच्चको फैसला लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकपछि प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले प्रारम्भमा सानो मन्त्रीमण्डल…

पश्चिम नवलपरासीको चप्पल उद्योगमा आगलागी

हरि शर्मा परासी, २८ असार : पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिकास्थित नदवामा रहेकाे एक चप्पल उद्योगमा लागेकाे आगाे २ घण्टापछि नियन्त्रणमा आएकाे छ । मिलानाे एक्सन पाेलिमर्स नामक चप्पल उद्योगमा साेमबार सांझ ६ बजेदेखि लागेकाे  आगाे २…