नवलपुरमा कोरोनाबाट थप एक जनाको निधन, ६ नयाँ संक्रमित थपिए
नवलपुर । पूर्वी नवलपरासीमा आइतबार थप एक जनाको कोरोनाको कारण निधन भएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरकास अनुसार यो सहित ज्यान गुमाउनेको संख्या नवलपुरमा १ सय २४ पुगेको छ ।
त्यसैगरी आइतबार थप ६ जना नयाँ संक्रमित फेला परेको छ । यो सहित…