पर्वत–बागलुङ सडकखण्ड सोमबार रातिदेखि अवरूद्ध

सोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरूद्ध बनेको छ। पर्वतको कुश्मा नगरपालिका–८ चुवाभिरमा निरन्तर पहिरो झरिएका कारण गए रातिदेखि नै सडक अवरूद्ध बनेको हो। उक्त स्थानमा…

सरकारको निर्णयप्रति यातयात व्यवसायी असन्तुष्ट, असार १८ देखि सबै गाडी चलाउने चेतावनी

काठमाडौं । यातायात व्यवसायीले सरकारले लागू गरेको जोरबिजोर प्रणालीको विरोध गरेका छन् । नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सबै सार्वजनिक यातायात असार १८…

कालीगण्डकी डाइभर्सन योजना रद्द गर्न सरकारलाई सर्वपक्षीय बैठकको आग्रह

पोखरा । कालीगण्डकी डाइभर्सन आयोजना रद्द गर्न सरकारलाई सर्वपक्षीय बैठकले आग्रह गरेको छ । आयोजनाका सम्बन्धमा गण्डकी प्रदेश सरकारद्वारा पोखरामा आयोजित सर्वपक्षीय बैठकले यस्तो आग्रह गर्ने निर्णय गरेको हो । गण्डकी प्रदेश र प्रदेशवासीको…

पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु

पर्सामा आज बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका–४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ गदियानीका २७ वर्षीय रसुल गद्दी र जिराभवानी–३ जितपुर बस्ने ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको…

धान दिवस नारामा सीमित, चामल आयात वर्षेनी बढ्दो

काठमाडौँ । धान नेपालको खाद्यान्न बाली मध्येको मुख्य बाली हो । २०६१ साल देखि सरकारले असार १५ मा निरन्तर औपचारीक कार्यक्रम गरि नारा बनाएर राष्ट्रिय धान दिवस मनाउदै आएको छ । २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय तहबाट असार १५ राष्ट्रिय धान दिवस…

कालीगण्डकी डाईभर्सन: कतै विराेध कतै स्वागत

माधव नेपाल - बुटवल - केही वर्षदेखि चर्चामा रहेको काली गण्डकी-तिनाउ नदी डाइभर्सन आयोजनाको कार्यालय स्थापना गरिएपछि यो महत्वाकाङ्क्षी योजनामाथि समर्थन र विरोध चर्कन थालेको छ। बुटवलमा उक्त आयोजना कार्यालयको उद्घाटन…

विश्वासकाे मत गुमाए पछि स्वीडेनका प्रधानमन्त्रीले दिए राजिनाम

एजेन्सी, असार १४ । स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले पदबाट राजिनामा दिएका छन् । अघिल्लो सोमबार संसदमा अविश्वासको प्रस्तावमा मतदान हुँदा विश्वासको मत प्राप्त गर्न नसकेपछि काम चलाउ प्रधानमन्त्रीको हैसियतमा जिम्मेवारी सम्हाल्दै…

पिछठा वर्गलाई दलितमा सूचीकृत गरिएकाे भन्दै ध्यानकर्षण

नवलपरासी, असार १४ । दलित अधिकार संघर्ष समिति पश्चिम नवलपरासीद्वारा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रमार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागद्वारा मिति :…

नवलपरासीमा एक घण्टामा रोपियो २० हजार विरुवा

नवलपरासी, असार १४ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर सोमबार पश्चिम नवलरासीमा महामारीकाबीच वृक्षारोपण गरिएको छ । लुम्बिनी प्रदेश सरकारको लक्ष्य अनुसार एक घण्टामा २० हजारभन्दा बढी बिरुवा रोपिएको दाबी गरिएको छ । राष्ट्रिय…

चितवनमा एकैदिन चार संक्रमितको मृत्यु, २८ जना डिस्चार्ज

भरतपुर । चितवनमा एकैदिन अर्थात पछिल्लो २४ घन्टामा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको विवरणअनुसार मृत्यु भएमध्येका दुई जना चितवनवासी हुन् । २४ घन्टामा विभिन्न अस्पतालबाट २८ जना कोरोना संक्रमित…