नवलपुरका विभिन्न स्थानमा भोलि ४ घण्टा विद्युत सेवा अवरुद्ध हुने

कावासोती । पूर्वी नवलपरासीमा विभिन्न स्थानमा मंगलबार ४ घण्टा विद्युत कटौती हुने भएको छ । नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका अनुसार असार १५ गते मंगलबारका दिन विहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समयमा नवलपुरका…

प्रधानमन्त्रीबाट ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान

धानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने दुई स्वास्थ्यकर्मीलाई २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान गरका छन् । जननेता मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी…

बुधबारदेखि भारी वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलि–अलि मात्र…

मदन जननेता मात्र होइनन् शताब्दी नायक पनि हुन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय जननेता मदन भण्डारी जननेता मात्रै नभएर शताब्दी नायक समेत भएको बताएका छन् । सोमबार बालुवाटारमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले मदनका…

मंगलबारबाट उपत्यकामा सार्वजनिक सवारी सञ्चालनमा आउने, जोर विजोर प्रणाली लागु

काठमाडौं । काठमाडौं उपत्यकामा भोलि मंगलबारदेखि सार्वजनिक गाडी सञ्चालन हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बिहान बसेको बैठकले भोलिदेखि २५ सिट भन्दा ठूला सार्वजनिक गाडीलाई जोर बिजोर नम्बरका आधारमा…

भारतीय सीमासँग जोडिएका ८४९ सीमास्तम्भ गायब

वीरगञ्ज । प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन् । प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका…

सुनको मूल्यमा आज स्थिर

नेपाली बजारमा सुनको मूल्यमा आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार सात सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार सात सय…

चीनसँगको सीमामा भारतले पठायोथप ५० हजार सेना

भारतले चीनको सीमामा थप ५० हजार सेना पठाएको छ । विश्वकै दोस्रो ठुलो अर्थतन्त्रविरुद्ध भारतले आक्रामक रणनीति लिएको यो पहिलो पटक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुई देशबीच सन् १९६२ मा युद्ध भए पनि ब्रिटिसले देश छाडेयता हालसम्म…

प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आजदेखि सरकारी पक्षको बहस सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आजदेखि सरकारी पक्षको बहस सुरु हुने भएको छ । हिजो रिटनिवेदन कर्ताको तर्फबाट बहस सकिएसँगै आजदेखि सरकारी पक्षको बहस सुरु हुन लागेको हो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित १ सय…

नवलपुरमा गाँजा सहित २ जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको गैडाकोट ११ भेडाबारी निवासी ५० बर्षीय बाबुराम महतो र गाँजा किन्न आउने गैडाकोट १० पितौजी बस्ने २८…