नवलपुरको गैंडाकोटबाट गैंडा तस्कर पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेर फरार भएका अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ । चालु आर्थिक वर्षमा भएका गैडाको ४ वटै चोरी शिकारका घटनामा संलग्न भएका फरार प्रतिवादी गैडाकोट नगरपालिका वार्ड ३ बस्ने बर्ष ३० का राजमान…

चितवनमा २ लाख ३२ हजार नगदसहित १३ जुवाडे पक्राउ

चितवन । चितवनको भरतपुर महानगरपालिका २ क्षेत्रपुरबाट १३ जना जुवाडे पक्राउ परेका छन । शनिवार राती २२ः१० बजे क्षेत्रपुर स्थित सुगम पियाको घरमा नगद पैसाको हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा उनिहरु पक्राउ परेका हुन । पक्राउ…

१९२० संक्रमित थपिँदा ३४ जनाको मृत्यु

काठमाडौं, असार १३ । नेपालमा पछिल्लो २४ घण्टामा थप १९२० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनाको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनाको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा कोरोना संक्रमण…

वैदेशीक रोजगारीको ठगीका पीडितले पाए १८ करोड बढी क्षतिपूर्ति

नवलपुरका चार स्थानीय तहमा लागू भएको सुरक्षित आप्रवासन परियोजना ९सामी० ले चार वर्षको अवधिमा १८ करोड ७५ लाख ९४ हजार ११२ रुपैया क्षतिपूर्ति पीडितहरुलाई दिलाउन सहजीकरण गरेको छ । २०७५ साल भदौ ३१ गतेदेखि हिमालयन सामुदायिक विकास मञ्च…

तनहुँमा ३५ प्रतिशत धान रोपाइँ

तनहुँ, असार १३ । असारको दोस्रो साता सुरु हुदाँ तनहुँमा ३५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । पानी परेपछि जिल्लाका विभिन्न फाँटहरुमा कृषकले धमाधम रोपाइँ गर्न सुरु गरेका छन् । असार लाग्नासाथ वर्षा भएपछि यसबर्ष गत वर्षभन्दा छिटो…

देवचुलीमा १७ जना नयाँ संक्रमित

देवचुली । पूर्वी नवलपरासीको देवचुलीमा आइतबार २३ जनाको एन्टिजिन परीक्षण गर्दा १५ जनामा पोजेटिभ देखिएको छ । देवचुली स्वास्थ्य शाखाका अनुसार दुम्किौली अस्पतालमा एन्टिजिन परीक्षण गरिएको छ । जस मध्ये देवचुली ४ को १ जना, देवचुली ११ को ५…

कावासोतीमा सक्रिय संक्रमित ८७ जना 

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा कोभिड १९ को संक्रिय संक्रमितको संख्या ८७ मा झरेको छ । स्वास्थ्य शाखा कावासोतीका अनुसार आइतबार थपिएका नयाँ संक्रमित १ जना र निको भएका ९ जना रहेका छन् । सक्रिय संक्रमित ८७ जना मध्ये ७७ जना होम…

नवलपरासीमा ७१ बर्षीय वृद्ध मकैबारीमा मृत भेटिए

नवलपुर । पूर्वी नवलपरासीमा एक जना ७१ बर्षीय जेष्ठ नागरिक मकैबारीमा मृत भेटिएका छन् । गएराति कावासोती १७ ढोकी निवासी ७१ बर्षीय भोलानाथ चौधरी आफ्नै घरदेखि केही पर मकै बारीमा मृत भेटिएका हुन् । उनको शव पोष्टमाटर्मका लागि पठाइएको र घटनाको…

गण्डकीका दुई मन्त्रीले पाए जिम्मेवारी

पोखरा– गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिएकी…

चितवनमा ५१ संक्रमणमुक्त, ३९ जना थपिए

भरतपुर । चितवनमा पछिल्लो २४ घन्टामा ३९ जना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार आज आइतबार एकैदिन ३९ जना संक्रमित हुँदा संक्रमणमुक्त हुनेको संख्या ५१ जना रहेको छ । चितवनमा आइतबार कोरोना संक्रमणका कारण कसैको…